अतिक्रमण क्षेत्रको धान काटेर आम्दानी गर्दै मन्द्रेनिया सामुदायिक बन

शेयेर गर्नुहोस

जमुना न्युरे/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न ३ बगुलियामा रहेको मन्द्रेनिया सामुदायिक वन उपभोक्ता समूह बगुलियाले सामुदायिक बन अतिक्रमण गरि लगाएको धान बाली उपभोक्ता आफैले काटेका छन्।

सामुदायिक वनले सामुदायिक बनको जमिन अतिक्रमण गरि लगायको धान बालि आफै समितिका पदाधिकारीहरु ,उपभोक्ताहरुले डिभिजन बन कार्यलय पहलमानपुरको सशस्त्र बन रक्षक टोलिको सहयोगमा धान काटिएको छ ।बर्दगोरिया गाउँ पालिका वडा ६ मा रहेका सामुदायिक बनका उपभोक्ताहरु ट्याक्टर सहित धान काट्न बन अतिक्रमण क्षेत्रमा पुगेका हुन ।

स्थानीय उपभोक्ताहरुले करिब सामुदायिक बनको ३ हेक्टर जमिनमस अतिक्रमण गरि धान बाली लगाएका सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष हरिराम डगौराले जानकारी दिए ।
उनले भने यो धान आफै सामुहले काटेर ट्याक्टरमा राखेर लैजादै गरेका छन् , उपभोक्ताहरुले नै धानलाइ थ्रेसर गरि बेचेर आफ्नै सामुदायिक बनको खाता रकम जम्मा गरिने समेत बताए ।

कैलालीमा बन अतिक्रमण बढी रहेको भए पनि अतिक्रमण क्षेत्र खाली गराउनका लागि डिभिजन बन कार्यलय पहलमानपुर निरन्तर रुपमा लागि रहेको डिभिजन वन कार्यलय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए ।
अतिक्रमण क्षेत्र खाली गराइ धानबाली काटेर सामुदायिक बनले लियको यो कार्य नया गरियको छ , ।
यसै गरि सबै सामुदायिक बनहरुले प्रत्येक्ष रुपमा सकारात्मक र रचनात्मक रुपमा भुमिका खेलेमा वन सरक्षण हुने थियो ।

ताजा खबर

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

Kasyna Online Wpłata Blik: Poradnik dla Graczy

The Ultimate Guide to Jeux Temps Réel Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाईसात बुँदे ज्ञापनपत्र

टीकापुर/ टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाई नगर प्रमुख सहितकाे टाेलिले सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता

अझै पढ्नुहोस्