टीकापुर पार्क संचालनमा आएपनि पर्यटक भने न्युन

शेयेर गर्नुहोस

          

कैलालीको टीकापुर स्थित टीकापुर पार्क संचालनमा आएपनि दैनिक आउने पर्यटकमा भने कमी आएको छ ।
टीकापुर पार्क संचालनमा आएको करिव एक महिना पुग्दै गर्दा समेत आन्तरीक तथा वार्य पर्यटकहरु पहिलेको तुलनामा आउने क्रममा कमी आएको हो । विश्वब्यापि महामारिको रुपमा फैलिएको कोरोना भाईरसका कारण विगत केहि महिना देखि बन्द रहेको टीकापुर पार्क भदौ १९ गते बाट संचालनमा आएपनि दैनिक १÷२ सय जना मात्र आन्तरीक पर्यटक आउने गरेको टीकापुर पार्कका ईन्र्चाज अर्जुन कुंवरले जानकारी दिनुभयो । उहांले विगतका यतिवेला दैनिक ४÷५ सय जनाले टीकापुर पार्क घुम्न र पिक्निक खान आन्तरीक पर्यटक आउने गरेपनि कोरोनाका कारण कमी आएको बताउनुभयो ।

गुलाबै गुलावको बगैचाका रुपमा चिनिने टीकापुर पर्कमा पर्यटकहरु आउने क्रममा कमि आएपछि पार्क सुनसान भएको छ । टीकापुर पार्कमा घुम्न आउने पर्यटकहरु कमी आए संगै पार्क क्षेमा रहेका होटल व्यवसायीहरु समेत प्रभाव परेको छ ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !