भाेली शनिबार बडघर / भलमन्सा सम्मेलन हुने

शेयेर गर्नुहोस

टीकापुर/ कैलाली टीकापुर नगरपालिकामा बडघर सम्मेलन हुने भएको छ । भाेलि असाेज २३ गते शनिवार टीकापुरमा वडघर सम्मेलन हुने भएको हाे ।

टीकापुर नगरपालिका वडा नं. १ ब्लक नम्बर १८ स्थित टीकापुर याेगाश्रममा हुने वडघर सम्मेलनमा टीकापुर क्षेत्रका सम्पूर्ण वडघरहरुकाे उपस्थिति हुने वडघर/ भलमन्सा मुल समितिका संयाेजक रामलाल डगाैरा थारुले सत्ती कर्णाली न्युज डटकमलाइ बताउनुभयाे ।

संयाेजक थारुले वडघर/भलमन्सा प्रणालीलाइ संरक्षण गरि दिगाे रुपमा निरन्तरता दिन र वडघर प्रथालाइ संस्थागत विकास गर्न  सम्मेलन गरिन लागेको बताउनुभयो । 

थारुले सम्मेलनबाट नगर स्तरिय बडघर/ भलमन्सा समिति गठन हुने बताउनुभयो । वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहनुभएका थारुले सम्मेलनबाट बडघर/ भलमन्सा सन्चालन हुने नीति तयार पारि टीकापुर नगरपालिकाबाट पारित गरिने समेत जानकारि दिनुभयाे ।

उहाँले याे सम्मेलन बडघर तथा चिराकिहरुकाे हकहित, संरक्षण तथा कानुनि मान्यताका साथ उनिहरुकाे संस्थागत विकासको लागि गर्न लागिएको बताउनु भयाे ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी नगरपालिका समग्र बिकासका लागि २० करोड योजना ल्याएको छु मुख्यमन्त्री शाह

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १ मा रहेको एक कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भने घोडाघोडी नगरपालिका समग्र बिकासका लागि २० करोड

अझै पढ्नुहोस्