TRENDING
Versenyrulett bankkártyával – Az online rulett egy új dimenziója
Confortable opportunité de gains et sensations fortes avec twin casino pour les joueurs avertis et curieux
Essential strategies involving 1win app download unlock mobile betting access now
Pleasant surprises await with funbet casino and its exclusive gaming options
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Next
Prev

जरहिमा एकजनाको घाँटी रेटी हत्या

शेयेर गर्नुहोस

कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो।

घटना गए राति करिब ११ बजेतिर भएको प्रहरीले जनाएको छ। डीएसपी अवस्थीले भने, “राति ११ बजेतिर हाम्रो कार्यालयमा ‘एकजनालाई मारियो’ भनेर जानकारी आयो, म स्वयं घटनास्थल पुगेँ।”

हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

विवादपछि दुबै जनाले बुढाको घाँटी छेकी टाउको छुट्याएका थिए र त्यसपछि टाउको बोकेर आफै इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी पोस्टमा पुगेका थिए।

प्रहरीका अनुसार मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Versenyrulett bankkártyával – Az online rulett egy új dimenziója

Confortable opportunité de gains et sensations fortes avec twin casino pour les joueurs avertis et curieux

Essential strategies involving 1win app download unlock mobile betting access now

Pleasant surprises await with funbet casino and its exclusive gaming options

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Pinco: официальный сайт онлайн‑казино, который меняет правила игры в Казахстане В мире, где ежедневно появляются новые платформы для развлечений, Pinco выделяется своей простотой и глубиной.Это

अझै पढ्नुहोस्
समाचार

कैलालीमा नयाँ प्रजातिको कछुवा फेला

धनगढी/कैलालीमा नयाँ प्रजातिको कछुवा फेला परेको छ । खपटामा ताराजस्तै चिन्ह भएको इन्डियन स्टार कछुवा फेला परेको हो ।  भारत, पाकिस्तान र श्रीलंकामा पाइने यो

अझै पढ्नुहोस्
समाचार

हमास समूहको नियन्त्रमा रहेका विपिनको रिहाइका प्रयास परराष्ट्रमन्त्री: राणा

धनगढी/परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले  हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको धनगढीमा भएको एक कार्यक्रममा बताए। नेपाली कांग्रेस

अझै पढ्नुहोस्