संविधान दिवसको अवसरमा कैलालीमा कांग्रेस एमालेले गरे शक्ति प्रदर्शन

शेयेर गर्नुहोस

धनगढी, ३ असोज / संविधान दिवसको अवसर पारी कैलालीमा प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालले शक्ति प्रर्दशन गरेका छन् ।

पछिल्लो घटना क्रमलाई ध्यानमा राखेर संविधाको रक्षार्थ कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा बृहत मोटरसाइकल र्याली गरेको नेपाली कांगेसका जिल्ला कार्यवाहक अध्यक्ष खेम डगौरा चौधरीले जानकारी दिए ।

चौमाला, अत्तरिया हुदै आएको र्याली धनगढी चौरामा कोणसभामा परिणत भएको थियो । यस्तै टीकापुरबाट सुरु भएको र्यालीले लम्कीमा कोणसभा गरेको नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानाले बताए ।

बिशेष गरी संविधानको रक्षा र उन्नत लोकतन्त्रको लागि राजनीतिक पार्टी नै उपयुक्त विकल्प भएको हुँदा राजनीतिक पार्टी माथिको पछिल्लो समयमा भै रहेको प्रहारका विरुद्ध यो र्याली गरेको नेपाली कांग्रसका केन्द्रिय सदस्य नृप बहादुर वडले बताए ।

ताजा खबर

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

Casino ohne Anmeldung beliebt – Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей Пин-Ап Казахстан предоставляет своим пользователям ряд возможностей для получения поддержки и решения возникающих вопросов. Если вам необходимо

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा बिहीबारबाट घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रका अध्यक्ष नवीन क्षेत्रीको सभापतित्व सँगै

अझै पढ्नुहोस्