चिडियाताल युवा क्लबका खेलाडीहरूलाई क्रिकेटका खेल सामाग्री बितरण

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाले वडा नम्बर २ साडेपानीमा रहेको चिडियाताल युवा क्लबका खेलाडीहरूलाई क्रिकेटका खेल सामाग्री हस्तान्तरण गरेको छ ।

नगर प्रमुख खडक बहादुर, प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारी र शिक्षा शाखाका उप–सचिव खगेन्द्र बहादुर सिंहले संयुक्त रुपमा खेल सामाग्री हस्तान्तरण गरेको हुन् ।

नगरपालिकाले क्रिकेट ब्याट, हेल्मेट, प्याड, ग्लोभ्स, टेनिस बल, स्टम्प, कोन्स तथा किट ब्यागहरू वितरण गरेको हो । चौड्यालमा रहेको क्रिकेट मैदानमा प्रशिक्षण गर्नको लागी खेलाडी र प्रशिक्षकहरूलाई खेल सामाग्री हस्तान्तरण गरीएको नगरपालिकाले जनाएको छ । खेलाडीहरूलाई हौसला प्रदान गर्न क्रिकेट खेल सामाग्री उपलब्ध गराएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Glückschance in der Spielbank Nürnberg

Glücksspiel Erfahrungen mit der Slot Maschine von Funbet

VegasStars Slot Machine Entertainment Options

Spielbank Salzburg – Ein Blick in die Geschichte der Glücksspiele im Landesnachbarn Österreichs

Atrakcyjne korzyści z boomzino bonus dla nowych i stałych graczy w kasynie online

Aktuelle Trends führen über boomzino casino zu neuen Gewinnchancen für Spieler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जानकिका असहाय बालबालिकालाई वास नेपालको सहयोग

विनोद चाैधरि, दुर्गाैलि / जानकि गाउँपालिकाका चार असहाय बालबालिकाले आर्थिक सहयोग पाएका छन् । युनिसेफ नेपाल र बागेश्वरी असल शासन युवा क्लव (बास)द्वारा बाल संरक्षण

अझै पढ्नुहोस्

Как технологии меняют онлайн-казино: новые тренды в игровом процессе

Как технологии меняют онлайн-казино: новые тренды в игровом процессе В последние годы технологии существенно изменили облик онлайн-казино, делая игровой процесс более увлекательным и интерактивным. Сегодня

अझै पढ्नुहोस्