TRENDING
Scrivere scommesse con Eplay24 e play 24 app per unesperienza completa
Roulette with live dealer USA United States
Ruletă pe bani reali certificată: ghid complet pentru jucătorii experimentați
European Roulette Online USA for Tablet: A Comprehensive Guide
Roulette Bonuses USA Legal: Everything You Need to Know
Next
Prev

कैलालीमा सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने

शेयेर गर्नुहोस

धनगढी/कैलालीमा सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित होमस्टे गाउँ भादामा प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको हो । महोत्सव बैशाख १८ गतेदेखि २० गतेसम्म लाग्ने भएको छ ।

प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको १५ लाख आर्थिक सहयोग तथा थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति भादाको आयोजना महोत्सव आयोजना गरिन लागेको छ ।

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति भादाका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार महोत्सवमा प्रत्येक दिन सुदूरपश्चिमका विभिन्न जातजाति तथा समुदायहरुको नाचगानसहितको झाँकी प्रस्तुती हुने भएको छ । साथै सुदूरपश्चिमका विभिन्न रैथाने परिकारको पनि प्रदर्शनी सँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने, थारु हस्तकलाको प्रदर्शनी हुनेलगायत गतिविधि सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवबारे जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा होमस्टे महासंघ नेपाल सुदूरपश्चिम अध्यक्ष दिनेश दहितले प्रदेशभरिको होमस्टेकर्मी, अभियान्ताहरुको उपस्थिति रहने बताए । महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै महोत्सवमा एक लाख अवलोकनले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Scrivere scommesse con Eplay24 e play 24 app per unesperienza completa

Roulette with live dealer USA United States

Ruletă pe bani reali certificată: ghid complet pentru jucătorii experimentați

European Roulette Online USA for Tablet: A Comprehensive Guide

Roulette Bonuses USA Legal: Everything You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

थारु होमस्टे गाउँ भादा महोत्सव

जमुना न्युरे,धनगढी/संरक्षण र सम्वद्र्धन के लाग सक्कुजन करी काम सस्कृति भेषभुषा राखी हमरा पहिचान थारु होमस्टे गाउँ भादा महोत्सव भन्ने मुल नाराका साथ थारु होमस्टे

अझै पढ्नुहोस्