युवा समाजसेवी हेमन्त बाजे तथा महिला नेतृ रिता शाहिको पहलमा न्यानो लुगा बितरण

शेयेर गर्नुहोस


युवा समाजसेवी एबम हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त बाजेको को सहकार्य र महिला नेतृ रिता शाहिको पहलमा गोदावरी नगरपालिका-४,दामदरे,कैलाली स्थित बाह्रदेउ आधारभूत बिधालयमा अध्ययनरत ३५ जना बालबालिका न्यानो लुगा बितरण कार्य सम्पन्न भएको छ।


आर्थिक अवस्था अत्यन्तै नाजुक भैइ बिधालय जान नसक्ने,एकल घरपरिवारका छोराछोरी,जेहेन्दार र अनाथ बालबालिकाहरु लाई न्यानो लुगा र टोपि सामाग्री बितरण गरिएको थियो।


सो कार्यक्रममा बाह्रदेउ आधारभूत बिधालयमा विभिन्न कक्षामा अध्ययनरत बिद्यार्थीहरु लाई बिधालय ब्यवस्थापन समिती जेस्ठ सदस्य रतिभान धामी,बाह्रदेउ आधारभुत बिधालयका बिधालय ब्यवस्थापन समिती सदस्य गौमती धामी,समाजसेवी तथा समन्वयकर्ता हेमन्त (बाजे),पहलकर्ता रिता शाही,सुरज खडका,बिध्यालयका प्र.अ.हर्क धामी,बिधालयका शिक्षक-शिक्षिका,अभिभावक र बिद्यार्थीहरुको उपस्थितमा सम्पन्न भएको कार्यक्रममा समन्वयकर्ता युवा समाजसेवी हेमन्त बाजेले चिसोको कारणले प्रभावित बालबालिकाहरुको जिवनस्तर सुधार्नु र उनिहरुको कठिनाईहरु लाई कम गर्दै बिधालयमा अध्ययनकार्य लाई निरन्तरका लागि जारी राख्न सहयोग पुग्ने भएको बताउनु भएको छ।


सो बालबालिकाहरु प्राप्त न्यानो लुगा बाट थप हौसिएका र पढाई निरन्तरतामा जोड पुग्ने बिधालयका प्र.अ. हर्क धामीले बताउनु भएको छ।न्यानो लुगाको लागि सहयोग अस्टे्रलिया बसोबास गर्नुहुने समाजसेवी माया बि.शेर्पा ज्यु ले गर्नु भएको थियो।

ताजा खबर

The Ultimate Guide to Live Dealer American Roulette

Learn More About the Top Slots in the World

Play Blackjack for Fun: An Overview to Enjoying the Standard Card Video Game

Just how to Obtain an ESA Letter Near You: A Comprehensive Overview

Free Casino Site Games for Fun: Delight In the Thrill Without Spending a Penny

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पूर्व युवराज पारस शाहद्धारा बेहडाबाबा मन्दिरको दर्शन

धनगढी/पुर्व युवराज पारस शाहले धनगढीस्थित बेहडाबाबा मन्दिरको दर्शन गरेका छन्।  हिजो (सोमवार) मात्रै धनगढी आएका पुर्व युवराज शाहले आज (मङ्गलवार) बेहडाबाबाको मन्दिरको दर्शन तथा पुजाआजा

अझै पढ्नुहोस्
समाचार

नवनियुक्त मन्त्रीहरूले शपथ लिए राष्ट्रपति कार्यालय, शीतलनिवासमा

धनगढी/नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र

अझै पढ्नुहोस्