TRENDING
Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach
Notable techniques and strategies near bigbass for experienced anglers everywhere
Estrategias financieras innovadoras con spinania app para un futuro más seguro
Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel
Next
Prev

घोराघोरी लवाङ्गी पुजा तथा थारु सांस्कृतिक महोत्सव हुने

शेयेर गर्नुहोस

सुखड/कैलालीको जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी मन्दिरमा हरेक बर्ष जस्तै बिबाह पन्चमी दिन हुने थारु समुदायले यस बर्ष लवाङी पुजा हुने भएको छ ।

“हमार संस्कृति हमार पहिचान , संस्कृति जर्गना करना हमार अभियान ” भन्ने मुल नाराका साथ घोरिघोरा लवाङी पुजा तथा थारु सास्कृती महोत्सव २०८१ हुने भएको छ ।

थारु समुदायले आफुले उव्जाय अन्नबाली आफुले उपभोग गर्नु भन्दा पहिले देवतालाइ चढाएर खाने चलन अनुसार हरेक बर्ष बिबाह पन्चमीमा घोडाघोडी मन्दिरमा लवाङी पुजा तथा सांस्कृतिक महोत्सव २०६३ साल देखि निरन्तर रुपमा गर्दै आयका छन् ।

घोरीघोरा नगरभलमन्सा कार्य समितिको , सन्त समागम समाज , घोडाघोडी तथा संस्कृति सरक्षण समाजको
आयोजना हुने लवाङी पुजा तथा थारु महोत्सव यहि मङ्सिर १९ देखि २१ गते सम्म हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

महोत्सव आयोजक मुल समितिका सयोजक बुधराम चौधरीले पत्रकारहरु सङ कुरा गर्दै महोत्सवको उदेश्य , कार्यक्रम माथी प्रकाश पार्दै भने थारु समुदायले हरेक बर्ष आफुहरुले अन्नबाली घरमा भित्र्याय पछि आफ्नो परम्परा अनुसार देबिदेवतालाइ चढाउने अनि आफुहरुले खाने , लवाङी पुजा गर्दा आफ्नो धर्म सस्कृती , चाडपर्वहरु सङै कला सस्कृती जोगाउने उदेश्यले हरेक बर्ष लवाङी पुजा गरिन्छ लवाङी पुजाका लागि कैलाली ,कंचनपुर , बर्दिया ,बाके र दाङ बाट समेत आउने गरेका छन् ।
लवाङ्गी पुजालाइ ब्यबस्थित गर्दै थारु समुदायको कला सास्कृती लाई आउने पुस्ता सम्म जोगाइ राख्न थारु महोत्सव गरिने बताए । थारु समुदायले देशावरको पुजा गर्ने गरेका थिय , थारु समुदायले पन्चं तत्वको पुजा गर्ने गरेको छ । थारु समुदाय मा रहेको बर्का नाच , सखिया नाछ , मुग्रहुवा नाछ , कठघोरी नाच ,लगायत नाच देखाइने साथै स्थानीय तथा राष्ट्रिय थारु कलाकारहरुको पस्तुती रहेने समेत जानकारी दिए।

तेस्तै कार्यक्रममा बोल्दै सन्त समागम समाज अध्यक्ष कप्तान चौधरीले घोडाघोडीमा हुने लवाङ्गि पुजामा १ सय ७३ गाउँका भल्मन्सा , गुरुवा , चिराकी , आउने भएकाले यस्लाइ ब्यबस्थित बनाउदै रमाइलो मेला पनि राखिने बताए । घोडाघोडी ताल बिश्व रामसार सुचिमा रहेको ताल हो हामिहरुले यसको सरक्षण ,सदुपयोग गर्दै बिश्वब्यापी प्रचारप्रसार गर्न महोत्सव गर्न लागिएको बताए ।

कार्यक्रमको सन्चालन घोरिघोरा नगरभलमन्सा कार्यसमितिका सचीव अमन चौधरीले गरेका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach

Notable techniques and strategies near bigbass for experienced anglers everywhere

Estrategias financieras innovadoras con spinania app para un futuro más seguro

Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel

Roulette Strategies in India for Newcomers

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्

mostbet এর কাজ কি: অনলাইন জুয়া ও বাজির আইন জানুন!

mostbet এর কাজ কি: অনলাইন জুয়া ও বাজির আইন জানুন! বর্তমান ডিজিটাল যুগে অনলাইন জুয়া এবং বাজির কার্যক্রম দ্রুত বৃদ্ধি পাচ্ছে। এই প্রেক্ষাপটে, mostbet একটি

अझै पढ्नुहोस्