दर्शक भेट्न पुगे बिराज भट्ट र समीर एस टि एस सिनेमा हलमा

शेयेर गर्नुहोस

धनगढी/चलचित्र १२ गाउँका निर्देशक तथा अभिनेता विराज भट्ट र नायक समिर भट्टले धनगढीस्थित एसटिएस सिनेनामा हलमा दर्शकसँग भेटघाट गरेका छन् ।

चलचित्र १२ गाउँको प्रमोसनका लागि धनगढी आएका उनीहरुले दर्शकसँग भेटघाट गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–५ गेटामा जन्मिएका विराज भट्ट र उनका छोरा समिर चलचित्रको प्रमोसनका लागि देश दौडाहामा छन् ।

विराजले पहिलो पटक छोरा समिरलाई १२ गाउँबाट चलचित्रमा डेब्यु गरेका हुन् । चलचित्र हेर्न बिराजकी आमा भागरथी पनि सिनेमा हलमा पुगेकी थिइन् ।

कैलालीको गेटामा २०३७ सालको वैशाखमा जन्मीका विराज भट्टले नेपाली, थारू र भोजपुरी सिनेमाहरूमा मुख्य भूमिका निर्वाह गरेका छन्। नेपाली चलचित्र क्षेत्रमा एक्सन अभिनेता र भोजपुरी सिनेमा समेत उनलाई एक्सन स्टारका रुपमा चिन्छन्।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरकार्यपालिकामा अर्थपूर्ण भुमिका निभाउँदै मन्जु

दुर्गा देवकोटा /संघीयता कार्यान्वयन पछि महिला सहभागीता वृद्धिका लागि थुप्रै अभ्यासहरु भएका छन । यसरी भएका अभ्यासले स्थानीय तहमा महिला सहभागिता बढाएको छ । हरेक

अझै पढ्नुहोस्
जीवनशैली

शितलहरले तराईको जनजिवन प्रभावित

अप्सरा बुढाटीकापुर/केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि तराईको जनजीवन प्रभावित बनेको छ । गत पुस २८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो

अझै पढ्नुहोस्