पासोमा परेर चितुवा घाइते

शेयेर गर्नुहोस

कैलाली जिल्लाको जानकी गाउँपालिका जगतपुरमा रहेको कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहमा पासोमा परेको अवस्था चितुवा फेला परेको छ ।

जङ्गली जनावरहरुको लागि राखियको पासोमा परेर बयस्क चितुवा घाइते भएको छ। चितुवाको घाटिमा पासो परेको सामुदायिक वनका अध्यक्ष खडक बहादुर शाहले जानकारी दिए । पासोमा परेको चितुवा ठूलो स्वरले आवाज निकालेर कराए पछि वनहेरालुले देखेको अध्यक्ष शाहले बताए ।

घाइते भएको चितुवा उद्वारको लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई विशेषज्ञ तथा प्राबिधिक टोलि खबर गरेको टिकापुर सब डिभिजन वन कार्यलयका प्रमुख बिश्वराज पण्डितले जानकारी दिए ।

प्राबिधिक टोलि घट्ना स्थलमा पुग्दै गरेको छ भने पासो मोटरसाइकलको ब्रेकको तार बनाएकाले चितुवा जती छटप टाउछ तेति नै पासो कसिदै जाने गर्दछ । पासो कसले र के का लागि राखिएको भन्ने घटनाको अनुसन्धान गरि दोषिलाई कानुनी कारबाही गरिने प्रमुख पन्डितले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casumo Casino Overview: Features and Services

Online Casinos For Real Money in the USA

Einführung in die Ausländische Casinos – eine Übersicht über internationale Glücksspielangebote

Yukon Gold Casino Overview: Features and Services Offered by Online Gaming Platform.

Happy Jokerzy w Dziesięciu Linijkach Wygranych

सम्बन्धितखवर

छुटाउनु भयो कि !