देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दल बहादुर बोगटीको उपचारको क्रममा निधन

शेयेर गर्नुहोस

धनगढी,३ असोज । देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको उपचारको क्रममा निधन भएको छ। भदौ ३१ गते राति हाइस् दुर्घटनामा परेर घाइते भएका बोगटीको आज दिउँसो १ बजे धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गत ३१ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हाइसले ठक्कर दिँदा उनी घाइते भएका थिए। उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बोगटीलाई उपचारको लागि माया मेट्रो अस्पताल पुर्याएको र आज दिउँसो १ बजे उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

अहिले ठक्कर दिने हाइसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक सई पनि हुन् ।

ताजा खबर

Beste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Überblick

Deposit Keno with Jackpot for Aussie Punters

Detailed insights regarding https://play-jonny-casinologin-review.net enhance casino game selection

Populární zábava s https://need-for-slotscasino.cz a široký výběr kasinových her pro české hráče

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Вавада зеркало

Вавада зеркало актуальные игровые решения 2026 Современные платформы предлагают игрокам уникальные функции для повышения комфорта и удобства. Рекомендуется обратить внимание на разработчиков, которые внедряют новшества,

अझै पढ्नुहोस्