TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

एनजिओ र आइएनजिओ हरुले हामीलाई कार्यक्रममा प्रमुख अथिती र अथितिका रुपमा निमन्त्रणा होइन कार्यक्रम सहकार्य समन्वय हुनु पर्छ : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

धनगढीमा भएको स्वस्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षाका लागि इनफ ( ENoUGH)अभियान को प्रदेश स्तरीय शुभारम्भ कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रमुख अतिथिको आशन बाट बोल्दै एनजिओ र आइएनजिओ हरुले हामीलाई कार्यक्रममा प्रमुख अथिती र अथितिका रुपमा निमन्त्रणा गर्ने होइन कार्यक्रम बनाउदा सहकार्य र समन्वय अनुसार गरेमा प्रदेश सरकारले गर्ने कार्यक्रमहरु अझ प्रभावकाकारी हुने बताए ।


प्रदेश सरकारले बालबालिका, बृद्धबृद्वाहरुलाइ , गर्भवती महिलाहरुका लागि पोषणयुक्त झोला निर्माण गरि कार्यक्रम सुरु गरि सकेको बताउदै यसरी एनजिओहरुले तेहि काम गर्ने हुदा समन्वयमा कार्यक्रम गर्दा थोरै बजेटमा धेरै लाई समेट्दा समय र बजेट को बचत भै गाउँ स्तरमा गुणस्तरीय सेवा हुने जोड दिए ।
प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा देखिएको लागू औषत दुरबेशन रोकथामका लागि कार्यक्रम ल्याउदा कुनै पनि एन जि ओ हरुले सर्हकार्य गर्न न आएको प्रती गुनासो व्यक्त गरेका छन् ।

प्रदेश सरकारले ल्याएको बजेटमा सामाजिक सन्जाल तथा बाटोघाटोमा भएको टिकाटिप्पणीलाई हिजोको दिनमा व्यक्तिगत स्वार्थका रुपमा आफ्ना योजनाहरु ल्याएको ,हिजोको दिनमा मनपरी तवरले योजना ल्याउने, आफ्ना निहित स्वार्थमा ल्याइने हुदा अहिले सरकारले तेस्ता क्रियाकलाप निरुत्साहित गर्ने गरि बजेट ल्याएको हुदा टीका टिप्पणी भएको बताए ।
कार्यक्रममा आन्तरिक मामिला कानुन मन्त्री हिरा सार्की , कृषि भुमी तथा सहकारी मन्त्री वीर बहादुर थापा , सामाजिक बिकाश मन्त्री मेघराज खड्का , प्रदेश साशद अक्कल बहादुर रावल लगायतका बक्ताहरु शुभकामना दिएका थिय ,।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय , कृषि निर्देशनालय , सध सस्थाका प्रतिनिधिहरुले आफ्ना बार्सिक प्रगत्ती प्रतिबेदन कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमा नेपाल पत्रकार महासघ सुदूरपश्चिम प्रदेशले सहकार्य गरेको कार्यक्रममा विभिन्न सध सस्थाका प्रतिनिधि , सरोकारवाला निकाय ,सरकारी कर्मचारिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা অর্থনীতির বিভিন্ন প্রশ্ন যেমন অর্থনৈতিক প্রবৃদ্ধি, বিনিয়োগের প্রবণতা, এবং বর্তমানে খেলাধুলার ব্যাপারে বাজির কৌশলগুলি নিয়ে আলোচনা করা

अझै पढ्नुहोस्