डल्फिन संरक्षण क्षेत्रमा १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो

शेयेर गर्नुहोस


२२ भाद्र, कैलाली जिल्लाको दक्षिणपुर्बी क्षेत्र टिकापुर नगरपालिका र भजनी नगरपालिकामा १६ औं अन्तरास्ट्रिय गिद्द सचेतना दिवस मनाइएको छ। डल्फिन,जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीका अध्यक्ष भोज राज ढुङ्गानाको अध्यक्षता भएको थियो।


भजनी नगरपालिका वार्ड नम्बर ८ जनकपुर गाउँमा भएको सचेतना कार्यक्रमको प्रमुख अतिथी भजनी नगरपालिका वार्डका वार्ड अध्यक्ष पंकज चौधरी,बिशिस्ट अतिथि भजनी नगरपालिका वार्ड नम्बर ८का वार्ड सदस्य लल्तु डगौरा थारु र इभन बाबा आधारभुत बिधालयका प्र.अ.एबम जनकपुर गाउँका भलमन्सा कृष्ण प्रसाद चौधरी रहनु भएको थियो कार्यक्रम संचालन संस्थाका महासचिव जय प्रसाद ढुङ्गानाले गर्नु भएको थियो भने
टिकापुर नगरपालिका वार्ड नम्बर ७ प्रतिपुरमा भएको कार्यक्रमको प्रमुख अथिती टीकापुर नगरपालिका वार्ड नम्बर ७का वार्ड सदस्य राज कुमार चौधरी,बिशिस्ट अथिती जनता राष्ट्रिय माध्यमिक बिधालयका शिक्षक कृष्ण चौधरी र अतिथिमा हातेमालो टोल बिकास संस्था प्रतिपुरको संयोजक निराशा परियार ,जुनतारा टोल बिकास संस्थाका संयोजक टिकाराम चौधरी र समाजसेवि बल बहादुर चौधरी रहनु भएको कार्यक्रमको संचालन संस्थाका सचिब नरेन्द्र प्रसाद रेग्मीले गर्नु भएको थियो।


उक्त सचेतना कार्यक्रममा गिद्द सम्बन्धि जानकारी डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीका अध्यक्ष भोज राज ढुङ्गानाले दिनु भएको थियो भने भजनी नगरपालिका वार्ड नम्बर ८का वार्ड अध्यक्ष पंकज चौधरी, टिकापुर नगरपालिका वार्ड नम्बर ७ का वार्ड सदस्य राज कुमार चौधरी, भजनी नगरपालिका वार्ड नम्बर ८का सदस्य सदस्य लल्तु डगौरा थारु, इभान बाबा आधारभुत बिधालयको प्र.अ.कृष्ण प्रसाद चौधरी,जनता माध्यमिक बिधालयका शिक्षक कृष्ण चौधरी,निराशा परियार र टिकाराम चौधरी संरक्षण सम्बन्धि मन्तव्य राख्नु भएको थियो।

ताजा खबर

RingoSpin Casino Classic Slot Machines Experience

Fortunes Turning Point at Greenluck Casino

Unlocking Big Wins with Extreme Spins Casino Slot Machines

De wild slot in Go Wild Casino is een populaire keuze.

Navigating Odds at Betmaze Casino Slots

Royspins Casino – Spielsucht bei Slots und Online-Spielen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

एम्बुलेन्स चालकको पीडा, आफ्ना कारण परिवार त्रासमा

बिरामिहरुका लागि एक महत्त्वपूर्ण माध्यम हो एम्बुलेन्स । अहिले कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा पनि कम छैन ।

अझै पढ्नुहोस्

Αξιολόγηση ρίσκου και ασφάλειας μέσω του ninecasino για στοιχηματική διαφάνεια

Αξιολόγηση ρίσκου και ασφάλειας μέσω του ninecasino για στοιχηματική διαφάνεια Αναλυτική Επισκόπηση των Μέτρων Ασφαλείας του Ninecasino Πολιτική Απορρήτου και Προστασίας Δεδομένων Διαφάνεια στις Συναλλαγές

अझै पढ्नुहोस्
समाचार

द्वन्दपीडितको अवस्था अझै विजोग छः जिसस प्रमुख भुषाल

धनगढी, १४ फागुन । द्वन्द पीडित, सीमान्तकृत, एकल महिलाको अवस्था अझै विजोग रहेको जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक सभापति खगराज भुषालले बताएका छन । मानव

अझै पढ्नुहोस्