TRENDING
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach
Notable techniques and strategies near bigbass for experienced anglers everywhere
Estrategias financieras innovadoras con spinania app para un futuro más seguro
Next
Prev

कैलालीका एक बालक बेपत्ता

शेयेर गर्नुहोस

धनगढीः कैलालीका एक बालक बेपत्ता भएका छन्।जिल्लाको लम्किचुहा नगरपालिका–९ बस्ने १७ वर्षीय सन्तोष सुवेदी चार दिनदेखि बेपत्ता भएका हुन्। सब डिभिजन वन कार्यलय बौनियामा कार्यरत फरेस्टर विनोदराज सुवेदीको छोरा सन्तोष प्रतापुरबाट बेपत्ता भएका हुन्।

उनका बुवा विनोदका अनुसार सन्तोषले पहेँलो टिसर्ट र खैरो हाप पाइन्ट लगाएका थिए। उनले छोराले गुलरा जान्छु भनेर हिँडेको र अहिलेसम्म पनि सम्पर्कमा नआएको बताए।

सन्तोषलाई भेटाउनु हुनेले मोबाइल नम्बर ९८६५६०७४९४ र ९८६९१५५०१५ मा फोन तथा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach

Notable techniques and strategies near bigbass for experienced anglers everywhere

Estrategias financieras innovadoras con spinania app para un futuro más seguro

Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बेमौसमी पानीले गरेको धानबाली नस्ट प्रती राहत उपलब्ध गराउन सम्बन्धि निकायको ध्यानाकर्षण

जमुना न्युरे,सुखड/बेमौसमी पानीले गरेको धानबाली नस्ट प्रती राहत उपलब्ध गराउन सम्बन्धि निकायलाई ध्यानाकर्षण गरायको छ ।कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटीले कृषकहरूलाई तत्काल

अझै पढ्नुहोस्