TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेला द्रुत प्रतिकार्य टोली परिचालन

शेयेर गर्नुहोस

धनगढी : कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका विरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।
शुक्रबार सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)को अध्यक्षतामा बसेको बैठकले सम्बन्धित स्थानीय तहसंग सहकार्य गरेर हैजा र दादुरा–रुबेला निवारणका लागि टोली परिचालन गरिएको हो।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय र स्थानीय तहको एक टोली बनाई सम्बन्धित स्थानीय तहमा टोली परिचालन गरिएको मन्त्रालयका प्रवक्ता हेमराज खडकाले बताए। उनले भने –‘हैजा र दादुरा रुवेला देखिएका स्थानीय तहमा निवारणका लागि टोली परिचालन भइसकेको छ।’

स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो भने एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन सकेको थिएन।

यस्तै शुक्लाफाँटा नगरपालिका ११ मा बस्दै आएका अन्दाजी एक वर्ष ४ महिना र नौ वर्षका बालकमा दादुरा रुवेला पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पौवाका १७ शाखाबाट निशुल्क स्वादउत्सव आयोजना

धनगढी/होटल पौवाको नर्वौ वार्षिकोत्सवको अबसरमा चैत २५ देखि २९ गतेसम्म पौवाका १७ शाखाबाट निशुल्क स्वादउत्सव आयोजना हुने भएको छ । आज होटल पौवा धनगढी शाखामा

अझै पढ्नुहोस्
समाचार

एकता बचत तथा ऋण सहकारीकाे वार्षिक साधारणमा सहकारीका संस्थापक अध्यक्ष बुढा सम्मानित

धनसरा बुढाटीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाकाे नवाै वार्षिक साधारण सभाले सहकारीका संस्थापक अध्यक्ष लाेक बहादुर बुढालाइ सम्मान गरेकाे छ ।

अझै पढ्नुहोस्

Каким образом личные ориентиры воздействуют в рамках оценку результата

Каким образом личные ориентиры воздействуют в рамках оценку результата Восприятие успеха редко определяется лишь конечным исходом. Внутри оценку сказывается именно то, какая внутренняя цель стояла

अझै पढ्नुहोस्