TRENDING
Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers
Bizzo Casino – jak kontaktovat zákaznickou podporu
Mostbet w Polsce – oferta gier
Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb
7к казино вход в личный кабинет
Next
Prev

सुदुरपश्चिम प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुने

शेयेर गर्नुहोस

धनगढी – धनगढीमा सुदुरपश्चिम प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान सुदुरपश्चिमको सह आयोजनामा प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुन लागेको हो । यही असार १० गते धनगढीमा प्रदेश स्तरिय लोक भजन प्रतियोगिता हुन लागेको सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानका उप-कुलपति डा.टि एन जोशीले बताए ।

सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठान यहाँको कला, भाषा, साहित्य, पुरातात्विक सम्पदा लगायतको संरक्षण गरिरहेको छ उप-कुलपति जोशीले भने “सोही कार्यक्रम अनुरुप राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान सुदुरपश्चिम सगं सहकार्य गरेर हामीले प्रदेश स्तरिय लोक भजन प्रतियोगिता गर्न लागेका छौँ, मौलिक भजनहरु लोप हुँदै गइरहेका बेला मौलिक भजन प्रतियोगिताले संस्कृती संरक्षण सगैं लोक भजनको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिएका छौँ ।”

यही असार १० गते धनगढी उपमहानगरपालिका वडा नम्बर २ रामजानकी मन्दिरमा भजन प्रतियोगिता हुने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान सुदुरपश्चिमकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक हेमत्ना भट्टराइले बताइन् । १० गते बिहान ११ बजे कार्यक्रमको उद्घाटन हुने छ उनले भनिन् “१० देखी १५ टिम लोक भजन प्रतियोगितामा सहभागी हुने अपेक्षा लिएका छौँ, पहाडी जिल्ला लगायत कैलाली र कञ्चनपुरबाट बढी टिम सहभागी हुने हामीले अपेक्षा लिएका छौँ, यो प्रतियोगिताले हाम्रा मौलिक भजन संरक्षणमा महत्वपुर्ण योगदान दिने छ ।” प्रतियोगितामा प्रथम हुने टिमले नगद २०,००० दोश्रो हुनेले १५,००० र तेश्रो हुने टिमले १०,००० पुरस्कार प्राप्त गर्ने भट्टराइले बताइन् । प्रतियोगिता अवलोकनमा समेत सहभागीताका लागी उनले सबैमा अनुरोध गरेकी छिन् ।

प्रतियोगितामा सामाजिक संजाल, युटुबहरुमा आइरहेका भजन भन्दापनि हाम्रा मौलिक भजनलाई मात्रै समावेश गरिने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान सुदुरपश्चिमका उपाध्यक्ष भिम बिष्टले बताए । भजन प्रतियोगीहरुले आ-आफ्नै भाषामा प्रस्तुत हुन पाइने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers

Bizzo Casino – jak kontaktovat zákaznickou podporu

Mostbet w Polsce – oferta gier

Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb

7к казино вход в личный кабинет

1win — ставки на спорт в букмекерской конторе

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकको विरोध सभा

जमुना न्युरे/अत्तरिया कैलालीको गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकहरुले विरोध सभा गरेका छन् । शिक्षहरु आवद्ध गोदावरी नगर शिक्षक समिति,नेपाल राहत शिक्षक समिति,एकिकृत अखिल नेपाल शिक्षक

अझै पढ्नुहोस्

Обеспечьте безопасность игорного заведения: Ваш обзор по безопасной и надежной игре

Приглашаем в наш всеобъемлющий путеводитель по защищенным онлайн казино.В этой статье мы изучим значимость безопасности, когда затрагивает игры на деньги в интернете и обеспечиваем вам

अझै पढ्नुहोस्