टीकापुर नगरपालिकाद्वारा शव वाहन सेवा निशुल्क गर्ने निर्णय गरियो:-नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाले शव वाहन (महाप्रस्थान यान) बाट जनतालाई निशुल्क सेवा दिने निर्णय गरेकाे नगर प्रमुख थारुले बताउनुभएको छ ।


टीकापुर नगरपालिकाकाे ३५ ओै कार्यपालिकाकाे बैठकले टीकापुर नगरपालिका क्षेत्र भरी शव वाहन सेवा निशुल्क गर्ने निर्णय गरेको नगर प्रमुख रामलाल डगाैरा थारुले बताउनुभएको हाे ।


उहाँले कार्यपालिकाकाे बैठकले टीकापुर नगरपालिका संग जाेडिएका पालिकामा शव वाहान सेवा दिए प्रति सतगत ३ हजार शुल्क लाग्ने निर्णय गरेको समेत बताउनुभयो ।
गत आर्थिक वर्ष टीकापुर नगरपालिका वडा नं. १ ले २२ लाख लागतमा स्थानीय जनताकाे माग अनुसार शव वाहन खरिद गरेकाे वडा अध्यक्ष माेहन वि.क. लुहारले बताउनुभयो ।
नगरपालिका भरी शव वाहान सेवा टीकापुर नगरपालिकाले निशुल्क गर्ने निर्णयले स्थानीय वासी खुसि भएका छन् ।

ताजा खबर

The Ultimate Guide to Auto Roulette: Everything You Need to Know

Cassino Roleta Brasileira: Um Guia Completo para Jogadores

Online Roulette Not Affected by Gamstop

Apostas de Roleta do Dinheiro Online: O que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Aviator демо‑счет: как начать В Казахстане онлайн‑казино растут, а игра Aviator привлекает всё больше новичков.Если вы только видите её название, демо‑аккаунт поможет понять, как всё

अझै पढ्नुहोस्