सुधार गृहमा राखिएका एक युवककाे शंकास्पद मृत्यु

शेयेर गर्नुहोस

सुखड/कैलालीमा सुधार गृहमा राखिएका एक युवककाे शंकास्पद मृत्यु भएकाे छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिका-४ भालुफाटाकाे नयाँ बाटाे पुर्नस्थापना सुधार केन्द्रमा साेही ठाउँ २ का २५ वर्षीय सुनिल शाहीकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिप्रेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनकाे छतबाट बुधबार राति हाम फालेकाे बताए ।

छतबाट हाम फालेर गम्भीर घाइते भएका शाहीकाे उपचारका क्रममा घाेडाघाेडी अस्पतालमा उपचारका क्रममा मृत्युु भएकाे बताए ।

शाहीकाे निधार, गर्धन, कम्मर र दुवै हातमा चाेट लागेकाे देखिएकाे बताए । डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उदेश्यले भवनकाे छतबाट हाम फालेकाे बुझिएकाे बताउँदै घटनाबारे अनुसन्धान जारी रहेकाे बताए ।

तर, मृतकका परिवारले भने घटनाकाे प्रकृति हेर्दा शाहीकाे भवितव्य नभएर हत्या गरिएको आराेप लगाएका छन् ।

मृतकका बुवा धनराज शाहीले छाेराकाे हत्या गरेकाे भन्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

उनले सुधार केन्द्रले विगत २५ दिनदेखि छाेरालाई भेटघाट गर्न नदिएकाे दाबी गर्दै कुटपिट गरेर छाेराकाे हत्या गरिएको बताए ।
लागुऔषध प्रयाेगकर्ता रहेका शाहीलाई परिवारले सुधार केन्द्रमा गत पुसमा राखेका थिए

ताजा खबर

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

LExpérience BravoPlay en Ligne : Jouer les Machines à Sous avec Précaution

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Розваги завжди з тобою завдяки rino casino додаток та захопливим азартним іграм онлайн

Розваги завжди з тобою завдяки rino casino додаток та захопливим азартним іграм онлайн Переваги використання мобільного додатку rino casino Безпека та конфіденційність даних у rino

अझै पढ्नुहोस्