TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहल राजीनामा दिएका छन्। विश्वासको मत पाउने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रदेश सभा बैठक अगाडि उनले राजीनामा गरेका हुन्। मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ः३० बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीका वडा अध्यक्ष बलविर चाैधरी पुरै प्यान सहित विजयी

स्थानीय तहकाे निर्वाचनमा टीकापुर नगरपालिकाकाे वडा नं. ५ मा नागरिक उन्मुक्ति पार्टीका वडा अध्यक्ष बलविर चाैधरीले ८२० मत ल्याएर विजय हुनुभएको छ । उहाँ प्रतिद्वान्दि

अझै पढ्नुहोस्