सूचनाको हकका राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अध्यक्ष उपाध्याय

शेयेर गर्नुहोस

धनगढी, २४ फागुन / “सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौं” भन्ने नाराका साथ सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। प्रत्रकार दिपक उपाध्यायको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति बनेको छ।

कार्यसमितिको अध्यक्षमा दिपक उपाध्याय उपाध्यक्षमा विजया राना ,महिला उपाध्यक्षमा सरिता कठायत ,सचिवमा प्रिन्सीका सिंह, कोषाध्यक्षमा कमला तिम्सिना र सदस्यमा लवदेव धामी, बिरेन्द्र सिंह, देवराज अवस्थी , बिष्णु कुमारी बुढा, कामदेव ओझा, सुरेश भूल , निर्मला बिक चयन भएका छन्।

कैलाली जिल्लाको दोस्रो अधिवेशनमा आरटिआईका राष्ट्रिय अध्यक्ष उमिद बागचन्द, राष्ट्रिय सदस्य श्रवण देउवा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज जोशी, लगायत प्रदेश कमिटीका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

App 1xbet Customer Support: দ্রুত কীভাবে সাহায্য পাবেন

App 1xbet Customer Support: দ্রুত কীভাবে সাহায্য পাবেন ১xbet অ্যাপ ব্যবহার করার সময় যে কোনো সমস্যায় দ্রুতসহায়তা পাওয়া খুবই গুরুত্বপূর্ণ। ১xbet গ্রাহক সহায়তা সেবা ব্যবহারকারীদের

अझै पढ्नुहोस्