TRENDING
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi
Next
Prev

बच्चा सहितको हात्तीको बथान किसानको उखुबारी पस्दा बिगाहमा लगाएको उखु नोक्सान

शेयेर गर्नुहोस

कञ्चनपुर / कञ्चनपुरको पुर्नवासमा बच्चा सहितको हात्तीको बथान किसानको उखुबारी पस्दा बिगाहमा लगाएको उखु नोक्सान गरेको छ । बिहिवार राती पुर्नवास नगरपालिका –१० दोधा पुल नजिक हात्तिको बथानले स्थानीय पप्पु रानाले बिजय माध्यमिक विद्यालयको जमिन लिजमा लिइ लगाइएको उखुबारीमा पसेको थियो ।

रानाले बिद्यालयको करिब १० बिघा क्षेत्रफलमा लगाएको उखुबारीमा हात्ती बथानले नोक्सानी गरेको कुण्डा सव डिभिजन बन कार्यालय प्रमुख दिनेश कुमार यादवले बताए ।

प्रमुख यादवका अनुसार दुधवा नेसनलपार्कबाट नेपाल प्रवेश गरी लालझाडी बन संरक्षण क्षेत्र तर्फ जादै गर्दा होहल्लाले निस्किने बाटो नपाउँदा हात्तिको ठूलो बथान विहिवार राती रानाले लगाएको उखुबारीमा पसि नोक्सान गरेको हो ।

जंगली हात्ती जैबिक मार्गबाट आवतजावत गर्नेभएकोले होहल्ला नगरी ओहोरदोहोर गर्न सहज गरि सचेत रहन स्थानीयलाई आग्रह गरेका छन । शुक्रबार हात्तीले नोक्सान गरेको उक्त क्षेत्रमा स्थानीय जनप्रतिनिधि, वन टोलि, प्रहरी, पत्रकार सहितको टोलिले अनुगमन गरेका छन ।पछिल्लो समय जैविक मार्ग मासिदै जादा जंगली जानवर मानव वस्ती प्रवेश गरि नोक्सानी भइरहेको घटना बढिरहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दार्चुलामा मनाइने ऐतिहासिक जोलजिवी मेला सांस्कृतिक महोत्सव २०८० को उद्घाटन

जमुना न्युरे/ दार्चुला जिल्लामा मनाइने ऎतिहासिक जोलजिबी मेला साँस्कृतिक महोत्सव २०८० को उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री

अझै पढ्नुहोस्
समाचार

हिमानि काेषले गर्याे कैलालीको टिकापुरका २७२ जना विद्यार्थीलाई कपडा वितरण

सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ७ बैदि स्थित जनता राष्ट्रिय माविका विद्यार्थीलाई आज एक कार्यक्रमका बिच कपडा वितरण गरिएको छ ।कपडा वितरण कार्यक्रमका प्रमुख

अझै पढ्नुहोस्

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्