चिसापानी-मंगलसेन सडकमा पर्ने राष्ट्रिय वनका रूख कटान गर्न स्वीकृति

शेयेर गर्नुहोस

धनगढी । चिसापानी-मंगलसेन सडकमा पर्ने राष्ट्रिय वनका रूख कटान गर्न मन्त्रीपरिषदकाे बैठकले स्वीकृत गरेकाे छ ।


बुधबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे सडकमा पर्ने विभिन्न प्रजातिका चार सय ७२ रूख कटान गर्न स्वीकृत गरेकाे हाे ।
साे सडक कैलाली जिल्लास्थित लम्कीचुहा नगरपालिका ३ र मोहन्याल गाउँपालिका ७ मा पर्दछ । सडककाे लम्बाई १६ किलाेमिर रहेकाे छ ।


सडकको स्तरोन्नतिका लागि राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातीको रुख पोल हटाउन स्वीकृति दिएकाे छ ।

ताजा खबर

The Ultimate Guide to Auto Roulette: Everything You Need to Know

Cassino Roleta Brasileira: Um Guia Completo para Jogadores

Online Roulette Not Affected by Gamstop

Apostas de Roleta do Dinheiro Online: O que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !