सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तीनै जनाले गरे मनोनयन दर्ता

शेयेर गर्नुहोस

धनगढी / पुसरराष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उमेदवारहरुले मनोनयन दर्ता गरेका छन ।

सबैभन्दा पहिला सत्ता गठबन्धनबाट महिला कोटामा उमेदवार रेनु चन्दले उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री गीता देबी मालको प्रस्ताव र प्रदेश सभा सदस्य जानकी देबी कुवरको समर्थनमा उमेदवारी गरिन ।

चन्द २०६४ सालमा संविधान सभा सदस्य हुन । उनी अहिले नेकपा माओवादी केन्द्रकी केन्द्यि सदस्य हुन । यस्तै नेपाली काँग्रेसबाट अन्य कोटामा उमेदवार भएका कञ्चनपुरका बल्देब बोहरा र अपांग कोटामा उमेदवार बनेका नारायण दत्त भट्टले पनि मनोनयन दर्ता गरेका छन ।

नेपाली काँग्रेसका बलदेब बोहराको प्रस्तावकमा प्रदेश सभा सदस्य बहादुर सिह थापा र समर्थकमा प्रदेश सभा सदस्य प्रकाश बहादुर बम रहेका छन भने नेपाली काँग्रेसकै अपांग कोटामा मनोनयन दर्ता गरेका नारायण दत्त भट्टको प्रस्तावकमा गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट र समर्थकमा प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेका छन ।

ताजा खबर

Le Tower Rush Jeu Des Tour Eiffel Roulette

Ce este Chicken Road? Definiția și caracteristicile jocului de noroc.

Information on Redbet Casino Online Gaming Platform Features and Services.

Juegos de Azar en Coolcat Casino Online Seguros y Fáciles

Roulette Online India VIP: A Complete Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्