TRENDING
Roulette Europe Free Spins: A Complete Guide
The Ultimate Guide to Live Roulette: Everything You Need to Know
Big Bamboo Demo Slot – новый игрок на рынке россияских онлайн‑казино
Next
Prev

साहित्य समाजको प्राङ्गणमा डेउडा प्रतिष्ठानको पुषे पन्ध्र

शेयेर गर्नुहोस

जमुना न्युरे/ धनगढी उपमहानगरपालिका वडा न.-१ चक्मेली बजार नजिकै रहेको डेउडा प्रतिष्ठान केन्द्रिय समितिको कार्यालय सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा पुषे पन्ध्र विशेष विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।


संस्थाका महासचिव तोयनाथ भट्टका अनुसार संस्थागत रुपमा बिगतका बर्षदेखी गर्दै आएको पुषे पन्ध्र कार्यक्रम यस बर्ष अझै धुमधामले गर्ने बताउनु भयो । सुदूरपश्चिमेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ । त्यसैले चर्चित कलाकारहरु र अग्रज संस्कृतिबिदहरु संग पुस १५ मनाउने निधो गरिएको संस्थाका अध्यक्ष दलबहादुर बोगटी बताउनु भयो । वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ ।


पुसे पन्ध्रलाई लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ भनेर चिनिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । घरपरिवारमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा कतिपय बस्तीमा छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार पकाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एव दन्त्य कथा सुन्ने सुनाउने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette Europe Free Spins: A Complete Guide

The Ultimate Guide to Live Roulette: Everything You Need to Know

Big Bamboo Demo Slot – новый игрок на рынке россияских онлайн‑казино

Safe Casino Repayment Techniques: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी

धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो

अझै पढ्नुहोस्

Отчего человек разыскивают гармонию между опасностью и охраной

Отчего человек разыскивают гармонию между опасностью и охраной Человеческое поведение выступает собой многогранный 7к казино между тягой к защищенности и расположенностью отправляться на угрозу. Данная

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकको विरोध सभा

जमुना न्युरे/अत्तरिया कैलालीको गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकहरुले विरोध सभा गरेका छन् । शिक्षहरु आवद्ध गोदावरी नगर शिक्षक समिति,नेपाल राहत शिक्षक समिति,एकिकृत अखिल नेपाल शिक्षक

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा रहेकाे घण्टा घर संचालनका लागि नगर प्रमुख सहितकाे टाेलीले अनुगमन

टीकापुर/टीकापुरमा रहेकाे घण्टा घर संचालनका लागि नगर प्रमुख सहितकाे टाेलीले अनुगमन गरेकाे छ । शुक्रबार नगर प्रमुख रामलाल डगाैरा थारु लगायत प्राविधिक तथा उद्योग बाणिज्य

अझै पढ्नुहोस्