लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता

शेयेर गर्नुहोस

धनगढी, १३ पौष /सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका र कर्णाली प्रदेशका टिम सहित सहभागी हुन पाउने गरी प्रतियागिता आयोजना गरिएको आयोजकले बताए ।

सुदूरपश्चिमको भाषा, कला , संस्कृतिको जगेर्ना गर्ने उद्देश्का साथ डेउडा प्रतियोगिता आयोजना गरिन लागेको सुदूरपश्चिम लोक सांस्कृतिक समाजका अध्यक्ष तिलक बहादुर ओलीले बताए ।
प्रतियागिताको प्रथम पुरस्कार नगद ४० हजार, द्वितीय पुरस्कार नगद २५ हजार , र तृतीय पुरस्कार नगद १० हजार सहित प्रमाणपत्र रहेका सुदूरपश्चिम लोक सांस्कृतिक समाजका अध्यक्ष ओलीले बताए ।

डेउडा प्रतियोगितामा सहभागी हुने समूहलाई रु १ हजार दर्ता शुल्क रहेको आयोजकले बताए । डेउडा समुह पुस १३ देखि २४ गते बेलुकी सम्म दर्ता गर्न सकिने अध्यक्ष ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fantastische kansen ontdek je met spin maya casino en zijn unieke bonussen

Fantastische kansen en spindog casino belevenis voor iedere speler

Erfolgreiche Anmeldung yep casino login für unkomplizierten Spielspaß und hohe Gewinne erwarten Sie

Erfolgreiche Anmeldung yep casino login für unkomplizierten Spielspaß und hohe Gewinne erwarten Sie

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল Mostbet একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম যেখানে আপনি বিভিন্ন ধরনের খেলা, ক্যাসিনো এবং বাজি রাখতে পারেন। এখানে

अझै पढ्नुहोस्
समाचार

अक्षयकोष स्थापनाका लागि धनगढीमा चौतारी साँझ गरिँदै

जमुना न्युरे,धनगढी/प्रेस चौतारी नेपाल कैलालीको आयोजनामा भोलि (शनिबार) चौतारी साँझ हुने आयोजकले जनाएको छ। पत्रकारहरुलाइ भै परि आउने समस्या समाधान तथा दुर्घटनामा पर्ने पत्रकारहरुका लागि

अझै पढ्नुहोस्