TRENDING
Duel Casino bonus – soorten bonussen in het online casino
Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online
Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device
OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online
Casoola App – installatie en gebruik van de mobiele casino-applicatie
Next
Prev

नेसनल प्याब्सन कैलालीको नवौँ जिल्ला अधिवेशन भोलि हुने

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा नेसनल प्याब्सन कैलालीको नवौँ अधिवेश्न हुने भएको छ । गोदावरी नगरपालीका वडा नम्बर ४ स्थित ग्रीन गोदवारी रिसोर्टमा भोली शनिबार नेसनल प्याब्सन कैलालीको नवौँ जिल्ला अधिवेश्न हुन लागेको हो ।

जिल्ला अधिवेशनको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपड बहादुर साउदले उद्घाटन गर्ने नेसनल प्यावसन कैलाली जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद चापागाईले जानकारी दिए । उनका अनुसार सो सम्मेलनमा निजि विद्यालयहरुले भोग्नु परेका समस्याबारे छलफल गरिने छ । उनले देश संघियतामा गइसकेपछि संघिय सरकारले बनाउन लागेको शिक्षा ऐन, स्थानीय तहबाट भोग्नुपरेका विभिन्न समस्याबारे छलफल गरिने बताए ।

नेसनल प्यावसनका केन्द्रिय सचिव धर्मराज रेग्मीले वर्तमान सुहाउँदो शिक्षा ऐन ल्याउन जरुरी रहेको बताए । सरकारले नीजि र सामुदायिक विद्यालयलाई फरक दृष्टिकोणबाट लिइरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Duel Casino bonus – soorten bonussen in het online casino

Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online

Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device

OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online

Casoola App – installatie en gebruik van de mobiele casino-applicatie

User-Friendly Betting Sites: Making Online Betting Easier for Everybody

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्
Highlights

वडाध्यक्षले मनोमानि गरेको भन्दै तालाबन्दि

सुखड कैलाली /कैलालीको घोडाघोडी नगरपालिका वडा न ९ का वडाध्यक्षले मनोमानि गरेको भन्दै कार्यलयमा तालाबन्दि गरिएको छ । वडाध्यक्ष हरिश चन्द्र शाहले मनोमानि गरेको भन्दै

अझै पढ्नुहोस्