TRENDING
Mobile Gambling Enterprise Slots: The Ultimate Guide to Mobile Betting
Mobile Gambling Establishment Online: An Ultimate Overview
Online Online Casinos That Accept Mastercard: A Comprehensive Guide
Finest PayPal Online Casinos: An Overview to Safe and Secure Online Betting
Online Casino Sites That Accept PayPal: A Convenient and Secure Repayment Option
Next
Prev

उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न

शेयेर गर्नुहोस


सुखड / कैलालीको घोडाघोडी नगरपालिका–१२ मा ८ दिने उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका रहेको गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा)को आयोजनामा तालिम सम्पन्न भएको हो । त्यस क्षेत्रका करिब ३० जना न्यून आय भएका उद्यमीहरूलाई तालिम प्रदान गरिएको थियो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख खडक बहादुर रावतले समुदायमा भएको गरिबीलाई अन्त्य गर्न नगरपालिका लागी परेको उनले बताए । यसलाई निरन्तरता दिन महिलाहरू उनले आग्रह समेत गरेको छन् । आफूले सिकेको सीपलाई आर्थिक उपार्जन कार्यमा उपयोग गर्न उनले अनुरोध गरेका छन् । यसले गर्दा उनीहरूको आर्थिक अवस्था बलियो हुने र जीविकोपार्जन तथा आयआर्जनमा टेवा पुग्ने उनको विश्वास रहेको छ । तालिमले महिलाहरूको आय आर्जनमा ठुलो परिवर्तन हुने र समाजमा लैङ्गिक हिंसा न्यूनीकरण समेत हुने उनको विश्वास रहेको छ । 

उनीहरूलाई सम्भावित उद्यमीको उद्यमशीलता विकास गर्ने, उद्यमीको आत्मविश्वास निमार्ण र सम्भावित उद्यमीहरूको जोखिम बहन गर्ने क्षमता आत्मनिर्भर गर्ने,पुँजीको कसरी व्यवस्थापन गर्ने र आवश्यक कच्चापदार्थको लेखाजोखा व्यवसायीक योजनाको निमार्ण गर्ने बारेमा सिप सिकाइएको मेड्पा कार्यक्रमले जनाएको छ ।

पुस ४ गते देखी ११ गते सम्म ८ दिने उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । सहभागीहरूलाई प्रशिक्षण घोडाघोडी नगरपालिका रहेको गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) का सहजकर्ता जुगिना चौधरीले गर्नु भएको थियो । तालिम समापन कार्यक्रममा नगर प्रमुख, वडा सदस्य लगायत  लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mobile Gambling Enterprise Slots: The Ultimate Guide to Mobile Betting

Mobile Gambling Establishment Online: An Ultimate Overview

Online Online Casinos That Accept Mastercard: A Comprehensive Guide

Finest PayPal Online Casinos: An Overview to Safe and Secure Online Betting

Online Casino Sites That Accept PayPal: A Convenient and Secure Repayment Option

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताः दशौँ दिनमा विजय स्पोर्ट्स, भजनी र स्टार सिटि विजयी

सुखड /कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज दशौँ दिनमा बिहान र दिउँसो गरी दुई वटा ‘ए’ डिभिजनका खेल र एक

अझै पढ्नुहोस्
समाचार

के तपाइले महिलाले भोग्ने प्रसव पीडा सहन गर्नु भएको छ ?

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका युवा , महिला तथा बालबालिका मन्त्रालयका मन्त्री ओम बिक्रम भाटलाई एक युवाले प्रश्न गरे “के तपाईले प्रसव पिडा सहन गर्नु भएको छ

अझै पढ्नुहोस्
राजनीति

संविधान दिवसको अवसरमा कैलालीमा कांग्रेस एमालेले गरे शक्ति प्रदर्शन

धनगढी, ३ असोज / संविधान दिवसको अवसर पारी कैलालीमा प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालले शक्ति प्रर्दशन गरेका छन् । पछिल्लो घटना

अझै पढ्नुहोस्