घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सब २०८० पौष २६ देखि सुरु हुँदै

शेयेर गर्नुहोस

जमुना न्युरे/कैलालिको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सबको आयोजना हुने भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा यहि पौष २६ देखि महोत्सब सुरु हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

“कृषि पर्यटन उद्योग र व्यापार ,समृद्ध घोडाघोडीको आधार ” भन्ने मुल नाराका साथ सुरु हुने महोत्सब माघ ६ गते सम्म सन्चालन हुने आयोजक सस्थाका उपाध्यक्ष हुकुम आचार्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छ्न ।
महोत्सब आयोजना गर्नका लागि यस क्षेत्रमा चुनौती रहेको बताउदै
सस्थाका सचिब बिरेन्द्र जिसिले महोत्सब सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
बिगत ४ बर्ष देखि यस नगरपालिकामा रहेर सस्थाले काम गरिरहेको बताउदै जिसिले भने , केही दिन पहिले मात्रै हामिलाइ यो सस्था हस्तान्तरण गरिएको हो महोत्सब सफल पार्नका लागि स्थानिय तह लगायतका सङ्ग सहकार्य गरिरहेका छौ ।

कला सस्कृती र पर्यटनलाइ उजागर गर्नका लागि महोत्सबले महत्वपुर्ण भुमिका खेल्ने मुल आयोजक कमिटीका संयोजक नवीन क्षेत्रीले बताए । महोत्सबमा यहाका पर्यटकिय क्षेत्रका पोस्टर राखिनुका साथै
रमाइलो मेला,मगर गाउँ थारु गाउँ, डेउडा,थारु नाच लगायत विभिन्न सस्कृती झल्किने प्रस्तुति सङ्गै ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।

महोत्सब अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ एक सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !