विकास सबै नगरवासिको चाहना होइन र ?

शेयेर गर्नुहोस

टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो अवस्थामा रहेकाे , मर्मत गरेर बनाउन नसकिने ) शाैचालय भत्काएर साेहि स्थानमा एशियन डेभलपमेन्ट बैंककाे आर्थिक सहयाेगमा करिव २० लाखमा बन्न लागेकाे अत्याधुनिक सुविधा सम्पन्न शाैचालयकाे निर्माणकार्य केही अराजक तत्वले राेकेकाे भन्ने सुनिन आएको छ ।

सार्वजनिक स्थलमा शाैचालय नबने कसैको निजि जग्गामा बन्ला त ? याे प्रस्न विकास विरोधी तत्वमा संलग्नहरुलाई गर्न चाहन्छाै । राजनैतिक प्रतिसाेधका कारण टीकापुर नगरका विकास विरोधी तत्व लाई सबैले चिन्न जरुरी छ । राजनैतिक प्रतिसाेधका कारण टीकापुरकाे विकासमा हुने बाधक जाेसुकै हाेस त्यस्ता विकास बिराेधिलाइ नाङ्गेझार बनाउन विकास प्रेमी नगरवासीमा अवकाे आवश्यकता रहेकाे छ । सबै टीकापुर वासिले याे विषयमा चासाे, चिन्ता र विमर्श गर्न आवश्यक छ ।

शाैचालय निर्णयकालागि सराेकार राख्ने पक्ष संग सर्वपक्षीय छलफल आवश्यक जरुरी रहेकाे छ । देशभरका ३ वटामात्र स्थानीय तहमा बन्दै गरेको शाैचालय मध्ये एउटा अत्याधुनिक सुविधा सम्पन्न भएको शाैचालय टिकापुर नगरपालिकाकाे शुन्य लगानीमा बन्नु लागेकाे नगरवासिका लागि गाैरवकाे कुरा हो ।
राजनीतिक प्रतिसाेधका कारण बन्दै गरेको विकास निर्माणको कार्यमा बाधापुर्‍याउने होइन , टीकापुर नगरकाे विकास गर्ने सवालमा सबै एकजुट भएर हातेमालो गर्दै अघि बढ्न जरुरी रहेकाे छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सरकारको अपेक्षाअनुसार बिमा क्षेत्र विस्तार हुन सकेन : प्रमुख केदारनाथ भट्ट

धनगढी । नेपाल सरकारले अपेक्षा गरेअनुसार बिमा क्षेत्रको विस्तार हुन नसकेको नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख केदारनाथ भट्टले बताएका छन्। नेपाल बिमा प्राधिकरण

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सेती अस्पताल कार्यरत फिजिसियन डाक्टर शर्मा पौडेलले धम्काएको भन्दै नेपाल औषधी व्यवसायी संघको ध्यानाकर्षण

धनगढी : सेती प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डाक्टर निराजन शर्मा पौडेलले धम्काएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन परेको छ। धनगढीमा रहेको गरिमा पोलिक्लिनिकका सञ्चालक समेत

अझै पढ्नुहोस्