TRENDING
What is the Best Canadian Online Casino for Customer Support?

Next
Prev

जिल्ला समन्वय समिति जिल्ला सभा उद्घाटन

शेयेर गर्नुहोस

जिल्ला समवन्य समिति कैलालीको ८ औं जिल्ला सभाको उद्घाटन सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले गर्नु भएको छ।

चुरेगाउँ पालिकाको सभाहलमा सुरु भएको जिल्ला सभामा कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै मुख्यमन्त्री शाहले जिल्ला समन्वय समितिले स्थानिय सरकार र प्रदेश सरकारका बिच पुलको काम गरेकाले बिकास निर्माण देखि दुईतहका सरकार बिच समन्वयमा राम्रो भुमिका निर्बाहा गरेको बताउनु भयो । सुदुरपश्चिम सरकार प्रदेशको समग्र बिकासका लागि २०८० फागुन २३ र २४ गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरि आगाडी बढी रहेको जानकारी गराउनु भएको छ ।

यश सम्मेलनलाई सफल पार्न सबै स्थानिय तहलाई आग्रह गर्नु भएको छ । कैलाली जिल्लाको प्रकृतिक रुपले सुन्दर रहेको विशेष गरि पहाडकि रानी भनेर चिने कैलालीको चुरे क्षेत्रलाई कृषि, पर्यटन संग जोडनका लागि चुरे सडक मार्ग निर्माणमा आफुले पहल कदमि गरिरहेको बताउनु भएको छ। कैलाली जिल्ला समवन्य समितिले आयोजना गरेको जिल्ला सभामा कैलाली जिल्लाका स्थानिय तह नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

वन्यजन्तुको लागि उपयुक्त ठाँउ बन्दै कृष्णपुरको सिस्ने सिमसार

जमुना न्युरे ,वन्यजन्तुको लागि प्राकृतिक रुपमा हुने घासे मैदान र तिनको आहारका लागि बिगत २२ बर्ष देखि काम गर्दै आयको तराइ भु – परिधी कार्यक्रम

अझै पढ्नुहोस्

कोरियामा २५ लाखले गुमाए रोजगारी, नेपाली पनि प्रभावित

नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको

अझै पढ्नुहोस्