TRENDING
Что такое Git и надзор редакций
1xbet ᐉ Онлайн Ставки и Спорт ᐉ 1xbet Онлайн Букмекер проход ᐉ 1xbet Fi
22Bet Casino: Kluczowe błędy graczy, które mogą kosztować wygraną
Casino uden rofus: En fristende oase for nem udbetaling entusiaster
Beste Online Gambling Establishment België 2025 Legaal, Veilig & Betrouwbaar
Next
Prev

धनगढीको उर्मामा काठ चोरीको अभियोगमा सामुदायिक वनका सचिव पक्राउ

शेयेर गर्नुहोस

धनगढी,८ मंसिर/धनगढी को एक सामुदायिक वनका सचिव पक्राउ परेका छन् । उपमहानगरपालिकाको एक सामुदायिक वनका सचिवलाई काठ चोरीको अभियोगमा सव डिभिजन वन कार्यालय फूलबारीले पक्राउ गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर १५ उर्माको शिव दर्शन एकता सामुदायिक वनका सचिब गया प्रसाद रानालाई पक्राउ गरिएको हो ।

काठको गोलिया चोरी गरेको अभियोगमा मंसिर ४ गते पक्राउ गरि वन कार्यालयको हिरासतमा राखिएको सव डिभिजन वन कार्यालय फूलबारीका प्रमुख लोकराज दाहालले जानकारी दिए । उनले मंसिर ४ गते फूलवारी सव डिभिजनका कर्मचारीले रानालाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १४ फिट लम्बाईको सालको गोलिया सहित पक्राउ गरि छानविनको लागि हिरासतमा राखेको बताए । रानालाई काठ चोरीको अभियोगमा पक्राउ गरि थप अनुसन्धान भइरहेको दाहालको भनाई छ ।

तर सोही सामुदायिक वनका अध्यक्ष पर्शुराम रानाले सचिवले काठ चोरी गरेको भन्ने कुरा गलत भएको बताए । उनले सचिब रानाको घरमा कोही नभएको बेला उनलाई फसाउने हिसावले रातीको समयमा अरु कसैले नै काठ लुकाएको बताए । सो दिन सचिब राना घरमा नभएको बताउँदै अध्यक्ष रानाले काठ चोरी गरेर चोरले सचिब घर पछाडि लुकाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Что такое Git и надзор редакций

1xbet ᐉ Онлайн Ставки и Спорт ᐉ 1xbet Онлайн Букмекер проход ᐉ 1xbet Fi

22Bet Casino: Kluczowe błędy graczy, które mogą kosztować wygraną

Casino uden rofus: En fristende oase for nem udbetaling entusiaster

Beste Online Gambling Establishment België 2025 Legaal, Veilig & Betrouwbaar

خطوات هكر 1xbet مجانا بنفسك بسهولة

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

टीकापुर/ नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम रहेको ठहर गरेको छ । शुक्रबारको उक्त समयदेखि कोजाग्रत

अझै पढ्नुहोस्