मार्क्सवादी ज्ञान केन्द्रको प्रदेश भेला सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर,मार्क्सवादी ज्ञान केन्द्रको भर्चुअल माध्यमबाट बुधबार राति भएको दोस्रो प्रदेश भेलाले सर्वसम्मतिबाट दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित प्रदेश समितिमा उपाध्यक्ष अर्जुन रावल, सचिव कमला ज्ञवाली, सहसचिव गणेशराज गिरी, कोषाध्यक्ष आशा भण्डारी रहनु भएको छ । यसैगरी सदस्यहरुमा हरिप्रसाद जोशी, बलराम चौधरी, होमबहादुर साउँद र सुरेन्द्र देवकर रहनु भएको छ । ४ सदस्य भूगोलका आधारमा पछिकार्यसमितिको बैठकले थप्ने समेत भेलाले निर्णय गरेको छ ।


भेलाको उद्घाटन सत्रलाई प्रमुख अतिथि मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस विज्ञ कमरेड मनहरि तिमिल्सैना, विशिष्ट अतिथिहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य कमरेड गुणराज लोहनी, नेकपा एमालेका पुर्व प्रदेश सचिव तथा प्रदेश साँसद कमरेड धर्मराज पाठक, नेकपा माओवादी केन्द्रका प्रदेश सचिव कमरेड जनक बुढा, नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सचिव कमरेड सुरेन्द्रमान कार्कीले समवोधन गर्नु भएको थियो ।


नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि मनहरि तिमिल्सैना, बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा ज्ञान केन्द्रका केन्द्रीय सचिव रेशमकुमार अधिकारी, केन्द्रीय कोषाध्यक्ष सागर अधिकारी, कोशी प्रदेश अध्यक्ष दुष्यन्त भट्टराई, बाग्मती प्रदेश अध्यक्ष कार्लविक्रम थापा, सुदुरपश्चिम पूर्व संयोजक राजुराम सार्की भुल, नेकपा एकीकृत समाजवादीका टीकापुर नगर अध्यक्ष तथा मार्क्सवादी अध्ययनकर्ता रंगप्रसाद अधिकारी, डा. चक्रप्रसाद अधिकारी, जगतप्रसाद उपाध्याय, शुभम विष्ट लगायतले शुभकामना मन्तव्य सहित बधाई ज्ञापन गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी कार्यकालका लागि समितिको तर्फबाट प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।
यसअघि उद्घाटन सत्रमा अध्यक्ष दुर्गाप्रसाद भण्डारीले अध्यक्षता, उपाध्यक्ष अर्जुन रावलले स्वागत र सचिव कमला ज्ञवालीले सञ्चालन गर्नु भएको थियो । बन्द सत्रको अध्यक्षता रेशमकुमार अधिकारीले र सञ्चालन कमला ज्ञवालीले गर्नु भएको थियो । भेलामा विभिन्न विशिष्ट व्यक्तित्वहरु सहित ४६ जनाको सहभागिता रहेको थियो ।

ताजा खबर

Entdecken Sie die spannende Globus der Echtcash Online-Glücksspiel-Etablissements

How to File a Complaint at Royalen

Remarkable journeys from beginners to pros with arionplay casino await

CrownPokies Slot Strategie: Volatilität vs RTP

Lopportunité unique et mojabet, un pari sportif innovant pour les amateurs de sensations fortes

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर ७ काे दशै मिलन तथा सांस्कृतिक कार्यक्रममा दुई पत्रकार सहित ८ जना सम्मानित

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ काे आयाेजनामा दशै मिलन तथा सांस्कृतिक कार्यक्रम गरेकाे छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सदस्य तथा

अझै पढ्नुहोस्

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्