अवैध काठ तस्कर गर्ने विरुद्ध सब डिभिजन वन कार्यालय सुखडमा जाहेरी दर्ता

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुर बाट अवैध काठ तस्कर गर्ने विरुद्ध सब डिभिजन वन कार्यालय सुखडमा जाहेरी दर्ता भएको छ । सोही ठाउँका ४ जना विरुद्ध सब डिभिजन वन कार्यालय सुखडमा जाहेरी दर्ता भएको बताईएको छ ।

अन्दाजी ३४ वर्षका मङ्गल चौधरी, ३९ वर्षका उमेश चौधरी, ४० वर्षका रामदुलार चौधरी र बाँके जिल्ला घर भएका २८ वर्षका दीपेश चमार विरुद्ध जाहेरी दर्ता भएको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश भट्टराईले जानकारी दिए । अदालत बाट पक्राउ पुर्जी लिएर उनीहरूलाई पक्राउ गरिने उनले बताए । जाहेरी दर्ता गराउनेको नाम गोप्य राखिएको सब डिभिजन वन कार्यालय सुखडले जनाएको छ ।

सोमबार रामपुर बाट ट्याक्टर सहित दश गोलिया सालको अवैध काठ बरामद गरीएको थियो । विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय सुखडको टोलीले ट्याक्टर सहित दश गोलिया सालको काठ बरामद गरेको हो । से १ त ५०७५ नम्बरको ट्याक्टरमा दश गोलिया सालको काठ लोड गरेको अवस्थामा दहित फर्निचर उद्योग बाट ट्याक्टर सहित काठ बरामद गरीएको थियो

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

कारवाहीको माग गर्दै प्रमुख जिल्ला अघिकारिलाइ ज्ञापन पत्र

जमुना न्युरे,धनगढी / कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेको घट्नाको चौतर्फी बिरोध भएको छ । सोमबार साझ भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल

अझै पढ्नुहोस्

Почему чувство волнения ассоциировано с биохимическим веществом

Почему чувство волнения ассоциировано с биохимическим веществом Нейромедиатор является нейротрансмиттер, который работает как естественный посредник в неврологической структуре организма. Этот химический элемент переносит информацию между

अझै पढ्नुहोस्