होटल जेउनासको उद्घाटन (फोटोफिचर)

शेयेर गर्नुहोस

विनय कश्मी,काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं.११ स्थित बागबजार,सुन्धारामा होटल जेउनासको उद्घाटन भएको छ । काठमाडौं महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष हिरालाल तन्डुकारले होटलको उद्घाटन गरेका हुन ।

असोज ४ गते बिहिबार एक कार्यक्रमको आयोजना गरि
होटलका अध्यक्ष सिताराम थारुको अध्यक्षतामा होटल जेउनासको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा नेपाल होटल व्यवसाय समाजका उपाध्यक्ष टीका गिरि,वडा नं.११ वडा सदस्य यसोमती परियार र सरोज कुमार मुल्मी, कर्णाली मा.वि. टीकापुरका प्र.अ धर्मराज शर्मा र राष्ट्रिय मा.वि.टीकापुरका प्र.अ.धर्मराज
जैशी,सुन्धारा आमा समुह अध्यक्ष पुर्ण सभा गरुङ लगायत थुप्रै सहभागी भएका थिए |

कार्यक्रममा वडा अध्यक्ष हिरालाल तण्डुकारले होटलको उन्नति प्रगती होस र होटलको लागि वडाले गर्नसक्ने साथ र सहयोग सधैं गर्ने भन्दै शुभकामना मन्तव्य राखेका थिए । यसै गरि होटलका अध्यक्ष सिताराम थारुले सबैभन्दा राम्रो सेवासुविधा दिने प्रतिबद्धता राख्दै कार्यक्रमको समापन गरेका थिए भने कार्यक्रम संचालक होटलका संचालक लिखराम चौधरीले गरेका थिए ।

ताजा खबर

Willkommensbonus bei Players Palace Casino

Rockbet Casino Online Slot Games and Payouts Explained

Bahigo Casino Online Slots and Games Selection

Bubbling Jackpots at Bubbles Bet Casino

SurfPlay Casino – Erlebnis am Strand der Gewinne

Roulette Low Stakes Australia High RTP: A Comprehensive Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !