हमाललाई पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रदान

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्ला धनगढीको चर्चित विद्यालय स्टेपिङ स्टोन इङ्लिस स्कूलका संस्थापक तथा प्रिन्सीपल रामजी हमाललाई पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रदान गरिएको छ।

कैलाली जनपुस्तकालय धनगढीले १६ औ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा शुक्रबार आयोजित भव्य समारोहमा सो पूरस्कारबाट बरिष्ठ शिक्षासेवी हमाललाई नगद पुरस्कारसहित अभिनन्दन गरेको छ।

समारोहमा प्रमुख अतिथि सुदूरपश्चिमका प्रदेश प्रमुख माननीय देवराज जोशीले हमाललाई दोसल्ला र अभिनन्दनपत्रबाट सम्मानित गरे भने पुस्तकालयका अध्यक्ष तथा संस्कृतिविद् डा.टीएन जोशीले हमाललाई नगद पुरस्कार प्रदान गरे।

सम्मानित भए पछि बोल्दै प्रिन्सीपल हमालले आफू सुदूरपश्चिमको शिक्षा क्षेत्रलाई माथि उकास्न निरन्तर लागिरहने बताए।

हमाल ३२ वर्षदेखि स्टेपिङ स्टोनको संस्थापक प्रिन्सीपलका साथै अङ्ग्रेजी शिक्षक समाजको प्रदेश अध्यक्ष पनि हुन्। स्टेपिङ स्टोन नेपाल सरकारले घोषणा गरेका उत्कृष्ट १० मध्ये छैटौ नम्बरमा पर्न सफल भएको विद्यालय भएको हमालले बताए।

ताजा खबर

Kingmaker Casino Mobile Play: Sessioni Veloci e l’Arte della Decisione Immediata

Lorem Ipsum

On The Internet PayPal Casino Sites: The Ultimate Guide for Gamblers

Best Bitcoin Gambling Establishments: A Comprehensive Overview

Casoola No Deposit Bonus Vervalregels

WinPlace Mobile Performance-Tipps

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Arkada – вход сегодня

Arkada онлайн казино – преимущества платформы и возможные недостатки ▶️ ИГРАТЬ Содержимое Arkada Онлайн Казино: Отзывы и Оценка Преимущества Платформы Возможные Недостатки и Рекомендации Возможные

अझै पढ्नुहोस्