पाचौं जिल्ला अधिबेशन सम्पन्न ,अध्यक्षमा बोहरा

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाको पाचौं अधिबेशन आज सम्पन्न भएको छ । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाका कार्यबाहक अध्यक्ष कृष्ण बहादुर बोहराको सभापतित्वमा भयको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै
सेती प्रार्देशिक अस्पताल वरिष्ठ फिजिसियन मुटुरोग विशेषज्ञ डा . शुरेश राज कायस्थले भने पहिलेको तुलनामा अहिले यो रोग लाग्नेहरुको संख्या बढ्दै गइरहेको छ नवजात शिशु देखि बयोवृद्ध लाई पनि यो रोगले छोएको छ ।

बिरामिको मुटुमा प्वाल पर्नु , मुटुमा भएका भल्वहरु नियमित संचालन नहुनु यस्ले पारिवारिक रुपमा पनि असर पार्ने गर्दछ , हामीले खाने खानामा नुनिलो कम , पिरो, मसलादार , चिल्लो पर्दाथ कम खायमा यो रोगलाइ रोकथाम गर्न सकिने बताए ।यो रोग ग्रामीण क्षेत्रमा रहेका बालबालिकाहरुलाई बढी समात्ने गरेको छ । बर्षमा मैले १२/१४ जना बालबालिका हरुलाई आफ्नो पहलमा निशुल्क रुपमा उपचार गराउने गरेको बताए ।

तेस्तै कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य उत्तम राज जोशिले अहिले सर्ने रोग भन्दा नसर्ने रोगले मानिसहरु आक्रात भएको बताए ।
कार्यक्रममा सस्थापक अध्यक्ष हेम राज ओझालाई सम्मान समेत गरियको थियो । अधिबेशनले नयाँ नेतृत्व कृष्ण बहादुर बोहराको सयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यक्रम समिती चयन गरिएको छ ।

क्रमश गोबिन्द प्रसाद जोशी , खेमराज जोशी ,पुष्पराज जोशी , लता अवस्थी , भवानी प्रसाद जोशी , श्याम कुमार महरा , मथुरा प्रसाद तिमिल्सिना ,शेर सिह खड्का ,मीन बहादुर धामी , धुव्र राज ओझा रहेको निर्वाचन अधिकृत दिल बहादुर बुढाले जानकारी दिए ।

ताजा खबर

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

Westace Free Spin Country Restrictions

Verified Automobile Rental Industry: The Ultimate Overview

Der Ultimative Überblick für Online-Casino Einzahlung von 5 Euro

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशमा दोहोरीँदै शाह

सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ । शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ

अझै पढ्नुहोस्