चिरान काठ सहित २ थान गोलिया बरामद

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्लाको डिभिजन बन कार्यलय पहलमानपुर र डिभिजन बन कार्यलय धनगढी सिमाना पर्ने राष्ट्रिय वन बाट सालको रुख काटी चिरान काठ २८ थान कडि , ३९ थान फ्रेम र २ थान गोलिया बरामत गरियको छ ।

सब डिभिजन बन कार्यलय सुखड र सब डिभिजन बन कार्यलय उदासिपुरको सयुक्त गस्तीटोलि गौरी गङ्गा नगरपालिका वडा न ११ मा सिबपुरमा पर्ने राष्ट्रियमा सालको हरियो रुख काटि ,केही थान काठ लागि सकेको , केही लैजान गोलिया बनाइ राखेको अवस्थामा , काठ चिरान गरि २८ थान कडि , ३९ थान फ्रेम १९.८० क्यु .फिट चिरान काठ गौरीगङ्गा नगरपालिका वडा ९ मसुरिया रहेको समीर सिंह को स- मिल बाट बन बाट ल्याएको गोरुगाडाको हिडेको छाप पछ्याउँदै आउदा स – मिल मा काठ चिरान गरि लुकाइ राखेको अवस्थामा बरामत गरियको सब डिभिजन बन कार्यलय उदाशिपुरका प्रमुख सहायक बन अधिकृत गोपि कृष्ण जोशिले जानकारी दिए ।

२ वटा गोलिया ३१.२६ क्यु फिट काठ पन्चकोटी सामुदायिक बन उपभोक्ता समुहको घाटगद्दी मा राखिएको र उक्त घटनामा काठ कस्को हो कहाँ लगिदै थियो भन्ने कुरा अनुसन्धान गरि बन ऎन २०७६ अनुसार कामकारबाही गरिने जोशीले बताए ।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

धनगढीस्थित फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा

धनगढी/लागूऔषध दुर्व्यसनीमा फसेकाहरूलाई राख्न कैलालीको धनगढीस्थित फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ। एक कार्यक्रमकाबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवरले सुधार केन्द्रको उद्घाटन गरेका

अझै पढ्नुहोस्