एक दिने अन्तरक्रिया कार्यक्रम सप्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी /धनगढीमा हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँच र कानुन कार्यान्वयनको अवस्था र चुनौति तथा समाधानकालागी न्यायिक निकायसंग अन्र्तक्रिया धनगढीमा हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँच र कानुन कार्यान्वयनको अवस्था र चुनौति तथा समाधानकालागी न्यायिक निकायसंग अन्र्तक्रिया गरीएको छ ।

बुधबार महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल कैलालीको आयोजना तथा दलित महिला अधिकार मञ्च र ओरेकको सहकार्यमा उत्त कार्यक्रम गरीएको हो । कार्यक्रममा बोल्दै ईन्सेकका सुदूरपश्चिम संयोजक खडक राज जोशीले पछील्लो समय महिला अधिकारको अवस्था खस्कीँदै गएको बताए । “पछील्लो समय पिडित खुल्ने क्रम बढेकोले यस्तो देखीएको पनी हुनसक्छ उनले भने तर त्यस्को कार्यान्वयन कसरी भईरहेको छ भन्ने कुरा महत्वपुर्ण छ ।”

कतिपय पिडितहरुले न्युन आर्थीक अवस्थाका कारण पनी न्यायको लडाँइ छोड्नु परेको भन्दै अन्र्त्िरकयामा उठेको सवालमा जिल्ला बार ईकाई कैलालीका अध्यक्ष ईन्द्र प्रसाद लेखकले त्यस्ता व्यत्तिहरुकालागी निशुल्क कानुनी परामर्सको व्यवस्था भएको बताए । सरकारी वकिलको कार्यालय कैलालीका जिल्ला न्याधिवत्ता राजेन्द्र सिहं भण्डारीले पछील्लो समय वास्तविक पिडित छुट्याउने कार्य चुनौतिपुर्ण रहेको बताए ।

“कानुनभन्दा माथी कोहि नहुनु नै कानुन कार्यान्वयनको चाुनौति हो उनले भने हिंसा भयो भन्दै न्यायकालागी आएका महिलाहरु घटना न्यायको प्रक्रियामा गईसकेपछी विभीन्न कारणले होस्टायल हुँदा झन् गाह्रो हुन्छ । ”पछील्लो समय पुरुषहरु पनी पिडित हुने क्रम बढेको उनको भनाई थियो । विभीन्न बहानामा महिलामाथी हुने हिंसा दिनप्रतिदिन बढ्दै गएको ओरेककी वरिष्ठ कार्यक्रम अधिकृत गीता चौधरीले बताईन् । अन्र्त्िरकयामा विभीन्न सरकारी तथा गैरसरकारी संघसँस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Spielothek-Nordis – Vielfalt von Spielautomaten und Tischen

Kasyno Przelatujące – Zgadzaj się na Szanse i Ryzyko

Spinit Casino – Miesto pre hazardné hry a lotériu online

Exploring the Online Gaming Options at Primaplay Casino

Winter Wonderland at Wintopia Casino

Exploring the Online Gaming Experience at Winspark Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Бездепозитные бонусы: почему они важны для игроков Казахстана В Казахстане онлайн‑казино растут как грибы после дождя.В 2024 году открылись двенадцать новых площадок, каждая пытается выделиться.Самое

अझै पढ्नुहोस्
समाचार

साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगे

जमुना न्युरे,धनगढी /सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन्। गत शुक्रबार सुदूरपश्चिमको

अझै पढ्नुहोस्
समाचार

बसन्ता जैविक मार्गकाे बन्यजन्तु बासस्थान अतिक्रमणले नासिँदै

धनगढी/कैलाली जिल्लामा पर्ने वन क्षेत्र एक सयभन्दा बढी ठाउँमा अतिक्रमित भएको छ। यसरी अतिक्रम भएको मध्ये २० भन्दाबढी अतिक्रम ठाउँ बसन्ता जैविक मार्गमा पर्दछ ।

अझै पढ्नुहोस्