चितुवाको छाला सहित २ जना पक्राउ

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलाली जिल्ला को लम्की चुहा नगरपालिका वडा ३मा रहेको टुक्की बजार बाट आज दुई जनालाई चितुवाको छाला सहित दुई जनालाइ प्रहरीले प्रकाउ गरेको छ ।

सुदूरपश्चिनम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्र.नि. टेक बहादुर जोराको कमाण्डमा खटि गएको संयुक्त प्रहरी टोलीले कुईने देखि चिसापानी तर्फ आउँदै गरेको अछाम जिल्ला बिनायक नगरपालिका वडा नं. ०६ तोली बस्ने बर्ष-३६ को तुल बहादुर बि.क. जुम्ला जिल्ला तातोपानी गाउँपालीका वडा न. ०४ राउत वाडा बस्ने बर्ष-५० को तुल बहादुर खत्री लाई विशेष सुराकी आधारमा प्रकाउ गरेको छ ।

प्रहरीले सन्काको आधारमा चेकजाँच रातो पहेलो रंगको झोलामा लुकाइ छिपाइ ल्याउदै गर्दा लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको छाला थान १ (एक) र बन्यजन्तुको जस्तो देखिने बिभिन्न भागका हड्डी २ किलो ९५० ग्राम बरामद गरेको हो ।

प्रकाउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय धनगढी पठायको चिसापानी इलाका प्रहरी कार्यलयका प्रमुख टेक बहादुर जोराले जानकारी दिए ।

ताजा खबर

Le Tower Rush Jeu Des Tour Eiffel Roulette

Ce este Chicken Road? Definiția și caracteristicile jocului de noroc.

Information on Redbet Casino Online Gaming Platform Features and Services.

Juegos de Azar en Coolcat Casino Online Seguros y Fáciles

Roulette Online India VIP: A Complete Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Πολύτιμες συμβουλές και thorfortune για έξυπνες επενδυτικές αποφάσεις σήμερα

Πολύτιμες συμβουλές και thorfortune για έξυπνες επενδυτικές αποφάσεις σήμερα Η Σημασία της Έρευνας και της Ανάλυσης Κατανόηση των Βασικών Επενδυτικών Εννοιών Διαφοροποίηση του Χαρτοφυλακίου Στρατηγικές

अझै पढ्नुहोस्