TRENDING
Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers
Bizzo Casino – jak kontaktovat zákaznickou podporu
Mostbet w Polsce – oferta gier
Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb
7к казино вход в личный кабинет
Next
Prev

प्रदेश स्थरिय ह्वूल चियर बास्केटवल प्रतियोगिता

शेयेर गर्नुहोस

धनगढी / प्रथम प्रदेश स्थरिय ह्वूल चियर बास्केटवल प्रतियोगिताको उपाधी धनगढीले जितेको छ । स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ अपागंता भएका ब्यक्तीहरुका लागी आयोजित प्रदेश स्थिरिय ह्वूल चियर बास्केटवल प्रतियोगिताको उपाधी धनगढीले जितेको हो । प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र सुदूरपश्चिम प्रदेश कञ्चनपुरको आयोजना तथा समावेशी पारा एथलेटिक्स स्पोटर्स क्लव धनगढीको समन्वयमा आयोजित प्रतियोगिताको उपाधी धनगढी बास्केटवल टिमले जितेको थियो ।

आज धनगढीमा आयोजित प्रतियोगितामा टिकापुर बास्केटवल टिमले दोश्रो स्थान प्राप्त गरेको छ भने महेन्द्रनगर बास्केटवल टिमले तेश्रो स्थान प्राप्त गरेको छ । प्रथम हुने धनगढी बास्केटवल टिमले नगद २४ हजार सहित प्रमाणपत्र पाएको छ । यस्तै दोश्रो स्थान हासिल गर्न सफल टिकापुर बास्केटवल टिमले १८ हजार नगद सहित प्रमाणपत्र र तेश्रो स्थान प्राप्त गर्न सफल महेन्द्रनगर बास्केटवल टिमले १२ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

धनगढीको बालमिकि स्कुलमा आयोजित प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद सुदूरपश्चिमका सदस्य सचिव दिपक बहादूर सिहंले गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै सिहंले प्रदेश खेलकुद परिषदले गर्नुपर्ने खेलकुद प्रतियोगिता प्रदेशको स्वास्थ्य प्रबद्र्धन केन्द्रले गरेको भन्दै खुशी ब्यक्त गरे । स्वास्थ्यका लागी खेलकुद भन्ने नारा सहित स्वास्थ्य प्रबद्र्धन केन्द्रले गरेको यो प्रतियोगिताले पक्कै अपागंता भएका ब्यक्तीहरुमापनि थप उर्जा बलाउने बताउँदै सिहंले अर्को बर्षदेखी प्रदेश खेलकुद परिषदलेपनि अपागंता भएका ब्यक्तीहरुका लागी कार्यक्रममै खेलकुद प्रतियोगिता राख्ने घोषणा गरेको थियो ।

स्वास्थ्य प्रबद्र्धन केन्द्र महेन्द्रनगर कञ्चनपुरका प्रमुख हेमराज खड्काले यो कार्यक्रम अपागंता भएका ब्यक्तीहरुभित्र भएको क्षमता प्रस्फुटनका लागी आयोजना गरेको बताए । अरु ब्यक्तीभन्दा अपागंता भएका ब्यक्तीहरु कम छैनन् उहाँहरुपनि सपागं जस्तै सबै काम गर्न सक्नुहुन्छ, खेलकुदमा सहभागीता जनाउन सक्नुहुन्छ भन्ने शन्देस यस प्रतियोगिताले दिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers

Bizzo Casino – jak kontaktovat zákaznickou podporu

Mostbet w Polsce – oferta gier

Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb

7к казино вход в личный кабинет

1win — ставки на спорт в букмекерской конторе

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकको विरोध सभा

जमुना न्युरे/अत्तरिया कैलालीको गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकहरुले विरोध सभा गरेका छन् । शिक्षहरु आवद्ध गोदावरी नगर शिक्षक समिति,नेपाल राहत शिक्षक समिति,एकिकृत अखिल नेपाल शिक्षक

अझै पढ्नुहोस्

Шанс сорвать куш лучшие предложения водка казино бонус и стратегии выигрыша в 2024 году.

Удача ждет: vodka casino – ваш билет в мир больших выигрышей, увлекательных слотов и эксклюзивных бонусов для настоящих ценителей риска. Погружение в мир онлайн-казино: возможности

अझै पढ्नुहोस्