चेतन ऐडिको हत्यारालाई तत्काल पक्राउ नगरे सुदूरपश्चिम बन्द गर्ने युवा संघ कैलालीको चेतावनि

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / अनेरास्ववियुका नेता चेतन ऐडिको हत्यारालाई तत्काल पक्राउ नगरे कडा आन्दोलन गर्ने राष्ट्रिय युवा संघ कैलालीले चेतावनि दिएको छ । युवा संघ कैलालीले सुखडमा पत्रकार सम्मेलन गर्दै हत्यारालाई तत्काल पक्राउ नगरे बिरोध स्वरुप कडा आन्दोलन गर्ने चेतावनि दिएको छ ।

गएको ४ गते बाजुरामा निर्बाचन भइरहेका बेला गठबन्धनका कार्यकर्ताले बुध कब्जा गर्ने रणनितिका साथ अनेरास्ववियुका केन्द्रिय सदस्य ऐडिको बिभत्स हत्या गरेको बताउदै राष्ट्रिय युवा संघ कैलालीका संयोजक शिबराज चन्द सोडारीले हत्यारा थाहा हुदा हुदै पनि प्रहरी मौन बसेको आरोप लगाएका छन ।

प्रहरीले ऐडिको हत्यारालाई लुकाएर राखेको बताउदै उनले भने, बिरोध स्वरुप बिभिन्न कार्यक्रमहरु गरिरहेका छौ छिटो भन्दा छिटो हत्यारालाई सार्वजकि नगरे भोलि देखि कैलालीका बिभिन्न स्थानमा बिरोधका अन्य कार्यक्रहरु गर्नेछौ ।

हत्याको बिरोधमा बिद्यार्थि संगठन र युवा संघले दबाब स्वरुप आज धर्ना दिएपनि २४ घण्टा भित्र हत्यारा सार्बजनिक नगरे सुदुरपश्चिमका बिभिन्न जिल्लालाई ठप्प पार्ने गरि कडा आन्दोलनका कार्यक्रम गरिने यस्तै आइतबार भयको घोडाघोडी नगरपालिका मा भयको मेयर , प्रशासकीय अधिकृत , वडा अध्यक्षको जाड पाटि बाट गरियको सरकारी निवासमा भयको तोडफोडमा युवा सघंले गम्भीर ध्यानाकर्षण गराउदै ,दोसिलाइ कारबाही नगरीय सम्म विभिन्न माग राख्दै नगरपालिका मा लगाय तालाबन्दी यथावत रहने चेतावनी दिय सोडारिले।

ताजा खबर

Roulette Low Stakes Australia High RTP: A Comprehensive Review

Le Tower Rush Jeu Des Tour Eiffel Roulette

Ce este Chicken Road? Definiția și caracteristicile jocului de noroc.

Information on Redbet Casino Online Gaming Platform Features and Services.

Juegos de Azar en Coolcat Casino Online Seguros y Fáciles

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढी बाट बाजुरा जादै गरेको बस साई बजार नजिक पल्टिँदा १२ घाइते

धनगढी : धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ।डडेल्धुरा जिल्लाको राई बजार नजिक धनगढी बाट बाजुरा जादै गरेको ना ७ ख १७४ नम्बरको

अझै पढ्नुहोस्