TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

दुई दिने अभिमुखिकरण तालिम सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलाली जिल्लाको पहलमानपुरमा दुई दिने रेड सम्बन्धि अभिमुखिकरण तालिम आज सुरु भएको छ । कार्यक्रम रेड कार्यन्वय केन्द्र बबरमहल काठमाडौ को सहयोगमा प्रदेश वन निर्देशनालय धनगढी को आयोजनामा भएको छ ।

तालिममा समुदाय बनका पदाधिकारी , सरक्षणकर्मी , बनकर्मचारी सहभागिता रहेको छ । तालिममा जल वायु परिवर्तनमा योगदान पुर्‍याउने हरितगृह ग्यासको उत्सर्जनमा नकारात्मक असर पार्ने कार्बन लगायतका ग्यासहरुको उत्सर्जन बढाउन कार्यमा बनको क्षयिकरण र बिनासमा करिब २०% हिस्सा ओगटेको छ । यता दिनप्रतिदिन बनको जथाभावी फटानी ,कटानी ,आग लागी , र अतिक्रमण जस्ता कार्यले बनजङगल क्षेत्र कृषि सडक आदिमा परिणत हुनाले कार्बन उत्सर्जन बढ्दै जाने गरेको छ । बनको सरक्षण गर्ने हो भने बायुमण्डलमा रहेको कार्बनडाक्साइड जस्ता ग्यासलाई सोसेर उत्सर्जन घटाउनमा वनको महत्वपूर्ण भुमिका रहेको डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश बन निर्देशनायलय धनगढी का सह्ययक बन अधिकृत बालमुकुन्द भट्टले रेड प्लस लाइ अहिले को अवस्थामा बढिरहेको तीब्र रुपमा वन बिनास , क्षयिकरणमा न्यूनीकरण ,बन सुसासन ,बन माथिको स्वामित्व ,लैङ्गकि पक्ष र आर्थिक पक्षलाइ रेडले समेटेको बताए । तेस्तै कार्यक्रममा बोल्दै सामुदायिक बन समन्वय समिती पहलमानपुरका प्रमुख पुस्कल बहादुर बमले सामुदायिक बनमा पछिल्लो समयमा यस्ता खालका सरक्षण र सम्बर्द्धन क्रियाकलाप कम भएको , स्थानीय स्तरमा यस्ता क्रियाकलाप गर्न जरुरी रहेको बताए ।

सामुदायिक बनले बनको सिमा मात्र सरक्षण गरेको छ स्थानीयले परम्परागत रूपमा प्रयोग गर्दै आयको बन अधिकार सुनिश्चितता गर्ने पर्ने मा जोड दिदै रेडप्लसको समुहमा फाइदा र लाभासको न्यायोचित बितरणको ग्यारेन्टी गर्नुपर्दछ ।
सब डिभिजन बन कार्यलय सुखडका प्रमुख साहयक बन अधिकृत सोम घलानले वनमाथी स्थानीय समुदाय ,आदिवासी ,जनजाति को पहुँच बढाउन पर्छ यसो भयमा मात्र रेड कार्यन्वयनहुन बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

चौमालामा खुल्ला तिज नृत्य प्रतियोगिता हुने : संयोजक हेमन्त बाजे।

जमुना न्युरे, / गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमाला बजारमा तिज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। गौरीगंगा नगरपालिका

अझै पढ्नुहोस्

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्