उज्यालो टीकापुर कार्यक्रमकाे नगर प्रमुख द्वारा हाइ मास्ट लाइटकाे स्विच अन गरि उद्घाटन

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाले शनिबार खड्ग चाेकबाट उज्यालो कार्यक्रमकाे शुभारम्भ भएको छ ।

नगर प्रमुख रामलाल डगाैरा थारुले पत्रकार सम्मेलन गरि खड्ग चाेकमा हाइ मास्ट लाइटकाे स्विच अन गरि उद्घाटन गर्नुभएको हाे ।

नगरपालिकाले नगरका विभिन्न चाेक चाैरामा जडान गर्ने जनाएको छ त्यसकाेलागि प्रकृया अघि बढाइने नगरपालिकाले जनाएको छ । नगरपालिका ले गरेको याे कार्यकाे स्थानीयले खुलेर प्रशंसा गरेका छन् ।

ताजा खबर

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

धनगढीमा दशैं विशेष सामूहिक सखिया नाच प्रदर्शन

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीको गेटामा भोलिबाट अस्पताल सञ्चालनमा आउने

धनगढीः कैलालीको गेटामा भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको छ। एक सय बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पुरा भएपछि भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको हो। 

अझै पढ्नुहोस्