७ गोरुगाडा सहित सालको ३० थान गोलिया बरामद

शेयेर गर्नुहोस

जमुना न्युरे ,धनगढी / कैलालीको बर्द गोरिया गाउँ पालिका वडा ३ रानिकुन्डाको खल्लाखेत्बबाट आज बिहान ४ बजे ७ गोरु गाडामा लोड गरेर ल्याउदै गरेको अवस्थामा ३० थान सालको गोलिया बरामत गरिएको छ ।

सब डिभिजन बन कार्यलय बदगोरिया र सब डिभिजन बन कार्यलय साडेपानी को सयुक्त नियमित गस्ती टोलिले बदगोरिया गाउपालिका वडा ३ रानिकुन्डा को खल्ला खेत बाट आज बिहान ४ बजे लुकाइ छिपाइ गरि ल्याउदै गर्दा ७ वटा गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्युफिट काठ सहित ३ जनालाइ प्रकाउ परेका छ्न ।

सब डिभिजन बन कार्यलय बर्दगोरियाका सहायक बन अधिकृत गौचरन चौधरीको नेतृत्व मा गयको सयुक्त गस्ती टोलि ले बर्दगोरिया वडा ६ बिसाल नगर बस्ने ४० वर्षिय दिर्घ बि क , ३८ वर्षिय रमेश बि क र ३६ वर्षिय अर्जुन बिक लाई गोरुगाडामा ल्याउदै गरेको काठ सहित प्रकाउ गरेको हो ।बाकी ४ जना भने फरार रहेका चौधरीले जानकारी दिए ।

सयुक्त गस्ती टोलिले बरामत गरियोको काठ , गोरुगाडा सब डिभिजन बन कार्यलय बर्दगोरिया कम्पाउन्ड मा राखिय को छ भने प्रकाउ परेका तीन जनालाइ आज नै थप कानुनि कारबाहीका लागि धनगढी चलान गरियको र ४ जना मान्छे फरार भय पनि घटनाको अनुसन्धान गरिने छिटै कानुनी दायरामा ल्याउने बताउँछन् डिभिजन बन कार्यलय पहलमानपुर प्रमुख गोकुल रिजालले बताए ,पछिल्लो समयमा यो प्रकाउ गरियको काठ परिमाण धेरै ठूलो हो अर्जुन भुल यो भन्दा अगाडि पनि काठ चोरीको मुद्दा प्रकाउ परेका थिए ।

ताजा खबर

Casinot Casoolas Spelautomater – Ett Välkänt Kasino för Spelare

Yukon Gold Casino – Die Suche nach dem goldenen Glück

Glücksspiel in den Tiefen der Karibik bei Bonanzino Casino

Luck and Fortune at Glorion Casino

Big Wins Casino Classic Slot Machine Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पर्यटन प्रबर्द्धनका लागि अत्तरियामा राखियो बाह्रसिङ्गाको सालीक

जमुना न्युरे/सुदूरपश्चिमको प्रबेशद्वारको रुपमा रहेको अत्तरिया बजारको बिच चोकमा बाह्रसिङ्गाको सालिक राखियको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रबेश गर्नु अघि नै अत्तरिया चोकको महेन्द्रनगर जाने

अझै पढ्नुहोस्