नागरिक उन्मुक्ति पार्टीकाे राजापुरमा नगर स्तरीय भेला सम्पन्न

शेयेर गर्नुहोस

राजापुर/ बर्दिया जिल्लाको राजापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको नगर स्तरीय भेला सम्पन्न भएको छ ।

शनिबार बर्दिया जिल्लाकाे राजापुर नगरपालिका वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीको नगरस्तरिय भेला सम्पन्न भएको हाे ।

भेलाले समाजसेवि रूद्र बहादुर चाैधरी बखरियाको संयोजकत्वमा २१ सदस्सीय नगर कार्यसमिति चयन गरेको छ जसकाे सह संयाेजक अरुण कुमार चाैधरी,काेषाध्यक्षमा राम कुमार चाैधरी रहनुभएकाे छ । नगर स्तरीय भेला कार्यक्रम मा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता तथा केन्द्रीय सदस्य दामाेदर पन्डित प्रमुख अतिथि रहनु भएको थियाे ।

नगर भेला कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, केन्द्रीय सदस्य लक्ष्मण किशाेर चाैधरी लगायतले शुभ कामना मन्तब्य राख्नु भएको थियाे । केन्द्रीय सदस्य वलविर चाैधरी लगायत केन्द्रीय स्तरका पत्रकारहरुकाे उपस्थित रहेको कार्यक्रम संचालन केन्द्रीय सदस्य राम बहादुर बखरीयाले संचालन गर्नु भएको थियाे ।

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न नगरपालिका तथा गाउँपालिकाका वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।
नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

ताजा खबर

Understanding Online ESA Letters: A Comprehensive Guide

Лучшие Игровые предприятия, одобряющие Neteller: Всестороннее Обзор

Roulette Tournaments: A Comprehensive Guide

Begeisternde Erfahrungen mit play jonny in neuen Dimensionen und kreativer Freiheit

Einsteiger-Ratgeber für playjonny mit Tipps und Tricks zum Erfolg

Rentabilidad potencial de highfly bet casino en mercados digitales emergentes

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकारलाई निर्वाचनको आचारसंहिता कार्यसाला सप्पन्न

जमुना न्युरे,धनगढी/ धनगढीमा मिडिया एक्सन नेपालको आयोजनामा पत्रकारलाई आगामी मंसिर ४ मा हुने निवार्चनको आचारसंहिताका बारेमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। मिडिया एक्सन नेपालको आयोजनामा

अझै पढ्नुहोस्