TRENDING
Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games
How do online casino bonus codes work?
Play Free Slot Machines: A Guide to Online Port Gamings
No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations
Next
Prev

टीकापुरका दलहरु चुनावको आन्तरिक तयारीमा, कुन वडामा कति मतदाता

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर लगायतका विभिन्न क्षेत्रमा राजनीतिक दलहरु चुनावकाे आन्तरिक तयारीमा जुटेका छन् ।सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेर चुनावी सरगर्मी बढेको हाे ।

सरकारले वैशाख ३० मा स्थानीय तहकाे निर्वाचन मिति ताेकेपछि निर्वाचन आफ्नो पक्षमा पार्न यतिबेला राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिरहेका हुन ।

राजनीतिक दलहरु वडा तथा टाेल बस्तीमा पुगेर विभिन्न कमेटीहरु गठनमा जुटेका छन भने कुन वडामा आफ्नो पार्टीको पक्कड के कति छ भनेर आंकल गर्न थालेका छन् ।

चिया पसल देखि दारुकाे भट्टीमा समेत राजनीतिक चर्चाले बढी स्थान पाएको जानकारहरु बताउन्छन । केही पार्टीले केही उम्मेदवारी सार्वजनिक गरेपनि पार्टीले आधिकारीक उम्मेदवारी घाेषणा नगर्दै केही पार्टीका कार्यकर्ताहरु साेघाेसित उम्मेदवारका रुपमा आफुलाइ अगाडि सारेका छन् ।
निर्वाचन आयोग समेत चुनावी तयारीमा जुटि रहेकाे बेला टीकापुर नगरपालिकामा मतदाताको संख्या कति छ भनेर आम चासोको बिषय समेत बनिरहेको अवस्था छ । निर्वाचन आयोगले हाल सम्मको मतदाता संख्या सार्वजनिक गरेको छैन । यद्यपि आयोगको वेभसाइटमा २०७७ पौष मसान्तसम्म १८ वर्ष उमेर पुगेका मतदाताको संख्या ५० हजार ४ शय ८१ रहेको छ ।

वेभसाइटमा उपलब्ध तथ्यांकका अनुसार सबैभन्दा बढी वडा नं. १ मा २० हजार १ सय ५४ मतदाता रहेका छन् भने सबैभन्दा कम वडा नं.९ मा छन् ।
वडा नं. २ मा ५ हजार १ सय, वडा नं. ३ मा ३ हजार २ सय ६८, वडा नं. ४ मा ३ हजार २ सय ५८ मतदाता रहेका छन् ।

त्यस्तै वडा नं. ५ मा ४ हजार ८ सय २३, वडा नं. ६ मा ३ हजार ३ सय ५७, वडा नं. ७ मा ४ हजार ४ सय ७३ , वडा नं. ८ मा ३ हजार ६ सय ७० र वडा नं. ९ मा २ हजार ३ सय ७८ मतदाता रहेका छन् ।
यही तथ्यांकलाई आधार मान्ने हो भने टीकापुर नगरपालिकामा कुल ५२ हजार बढी मतदाता हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games

How do online casino bonus codes work?

Play Free Slot Machines: A Guide to Online Port Gamings

No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations

Ideal Cent Port Machines to Play: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

तिहारपछि प्रदेश निजामती कर्मचारी नियमावली बन्छ : मुख्यमन्त्री शाह

धनगढी ।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार सकिएसंगै प्रदेश लोक सेवा आयोगमार्फत प्रदेशमा आवश्यक जनशक्ति थप्ने प्रक्रिया अघि बढाउने बताएका छन् ।आइतबारदेखि शुरु भएको जिल्ला समन्वय

अझै पढ्नुहोस्

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्