प्रदेश कार्यसमितिले बुझायो ध्यानाकर्षण सहित ज्ञापन पत्र

शेयेर गर्नुहोस

जमुना न्युरे,
धनगढी /बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता रास्ट्रीय महासघको प्रदेश कार्यसमिति ले धनगढीका विभिन्न निकायमा आज बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागू गर्नु पर्ने भन्दै ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझायको छ ।

बैज्ञानिक बन ब्यबस्थापन कार्यबिधी 2071 सघिय सरकार दुरा रोकियको बैज्ञानिक बन र दिगो बन ब्यबस्थापन कार्यक्रम प्रदेशमा लागू गर्नु पर्ने भन्दै बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता रास्ट्रीय महासघको प्रदेश कार्यसमिति ले धनगढीका विभिन्न निकायमा आज ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझायको छ ।

मुख्य मन्त्री तथा मन्त्री परिसदको कार्यलय सुदुरपश्चिम प्रदेस, सुदुरपश्चिम प्रदेशको उधोग ,पर्यटन ,बन तथा बाताबरण मन्त्रालय ,अर्थ बिकास तथा प्राकृतिक स्रोत समितिलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझयको प्रदेश समिति का अध्यक्ष पुस्कल बम ले बताउनुभयाे ।

सघिय सरकार दुरा रोकियको बैज्ञानिक बन र दिगो बन ब्यबस्थापन कार्यक्रम प्रदेशमा लागू गर्नु पर्ने भन्दै मंगलबार ध्यानाकर्षण सहित ज्ञापन पत्र कार्यक्रममा बैज्ञानिक बन ब्यबस्थापन २०७१ कार्यबिधि राम्रो रहेको छ बन जङ्गल मा काठ कुहियर खेर गयको छ भने यता जनताले समयमा भात पकाउन , दैनिकी उपभोग गर्न , घर निर्माणका लागि काठ नपाएर स्टील प्रयोग गर्न बाध्य भयको यादव भन्डारीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Patrickspins Online Casino Slot Machines Gaming Experience Review

JettBet Casino Slots and Games Experience

Munt voor Speelautomaten Coinslot Spelfiaten

LAttrait de la Roulette à Wolfio

Rakoo: de slotmachine in het casino

Nitrobet Slots: A Comprehensive Guide to Winning Strategies and Casino Gameplay

सम्बन्धितखवर

छुटाउनु भयो कि !