TRENDING
Vodka онлайн казино – мобильная версия
Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй
Next
Prev

सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताको काठमाडौंमा राजनैतिक छलफल

शेयेर गर्नुहोस

टीकापुर/ सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको राजनैतिक छलफल काठमाडौंमा सुरु भएको छ ।

शुक्रबार टीकापुर थारु विद्राेह राजवन्दी रिहाइ सम्बन्धमा विविध राजनैतिक छलफल कार्यक्रम काठमाडौंमा भएको हाे । मधेसबादि दलबाट राजबन्दिहरुकाे रिहाइ र अन्य मागहरुकाे सम्बाेधन हुन नसक्ने भएकाले नयाँ दल दर्ता गरेर जानुपर्नेमा जाेड दिएका छन् ।

G

शनिबार नयाँ दल दर्ता गर्ने वा नगर्ने विषयमा व्रिहत छलफल गरिने कार्यक्रम तय भएको बताइएको छ ।
नयाँ पार्टी दर्ता गर्ने उद्देश्यले नै यो भेला बोलाइएको बताइएको छ । सांसद रेशम चौधरीेले जसपा छाडिसकेको र शनिबार व्रिहत छलफलबाट नयाँ पार्टी दर्ताकाे घाेषणा गरिने बताइएको छ ।
पार्टी दर्ताको तयारीका लागि हरेक जिल्लाबाट कार्यकर्ताहरु कार्यक्रममा आएका छन् ।

सांसद रेशम चाैधरीकि श्रीमती रन्जिता श्रेष्ठ चाैधरीकाे अध्यक्षतामा भएको छलफल कार्यक्रममा स्वागत मन्तव्य साेनाम यंकी मुगालले गर्नुभएको थियो । कार्यक्रमकाे उद्देश्यका बारेमा दामोदर पन्डितले प्रस्ट पार्नुभएकाे थियोे । कार्यक्रम संचालन राम बहादुर चाैधरीले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Vodka онлайн казино – мобильная версия

Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй

Пин Ап Казино – Официальный сайт Pin Up Casino | Входи и играй

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हिमालयन गौरीशंकर डेन्टल एनएफजेएफ मिडिया कप हुने

धनगढी/कैलालीको धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल

अझै पढ्नुहोस्