TRENDING
Jetton Games – особенности игрового процесса в онлайн казино
Slottica зеркало: как обойти блокировку в Казахстане
Next
Prev

विप्लव समुहकाे नेपाल बन्द, सम्पूर्ण उद्योग व्यवसाय शैक्षिक संघसंस्था ठप्प

शेयेर गर्नुहोस

टीकापुर/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको भन्दै मूल्यवृद्धिविरुद्ध आज ३० गते नेपाल बन्द आह्वान गरिएको छ । नेपाल बन्दमा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, कानुनव्यवसायी (आन्दोलन जारी रहेका कारण), कूटनीतिक नियोग र फोहोर बोक्नेबाहेक सबै गाडी बन्द हुने जनाएको छ ।


Y

नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार नेपाल बन्दका क्रममा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुनव्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी मात्र चल्न दिइने र अरू सबै गाडी, संस्था, व्यवसाय, कार्यालय बन्द हुनेछन् । नेकपाले बन्दमा सहयोग गर्न महँगीको मारमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ । नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूलाई पनि बन्दमा साथ दिन आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Jetton Games – особенности игрового процесса в онлайн казино

Slottica зеркало: как обойти блокировку в Казахстане

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मोहन्याल गाउँपालिकाको ३ फल्लेबिसौनामा धान दिवस मनाइयो

सुखड/कृषि ज्ञान केन्द्र कैलालीले मोहन्याल गाउँपालिकामा धान दिवस मनाएको छ । केन्द्रले मोहन्यालको वडा नम्बर- ३ का स्थानीयको खेतमा रोपाइँ गरेर २२ औं धान दिवस

अझै पढ्नुहोस्
राजनीति

मतदाता नामावली मंसिर १७ गते देखि पुनः संकलन गरिने

टीकापुर /मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन सुरु गरिने भएको छ । यस अघि मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरूलाई लक्षित गर्दै निर्वाचन आयोगले पुनः

अझै पढ्नुहोस्
खेलकुद

फुटबल प्रतियोगिता हुने

धनगढी, २५ पुस / धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ। लिटिल फ्लावर स्पोर्टस क्लब धनगढी र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँ आलोक

अझै पढ्नुहोस्